जाजरकोट - भेरी नगरपालिका -३ स्थित ठाँटी बजार नजिकै बिहान गएको पहिरोले घुम्ती पसलहरुमा क्षति पुर्याएको छ । पहिरो सगै ढलेको ठुलो सालको रूखले २ वटा घुम्तीहरूमा पुर्णरुमा क्षेति पुर्याएको...
पाकिस्तानमा आज १० करोड मतदाता चुनावी अभ्यासमा लाग्दैछन् । यो संख्या कुल जनसंख्याको आधाजति हो । १८ वर्ष उमेर पुगेको हुँदैमा सबैले भोट खसाल्न पाउँदैन, जसको नाम निर्वाचन आयोगमा दर्ता छ उसले मात्र चुनावमा भाग लिन पाउँछ । भनिन्छ, नाम दर्ताको प्रकृया सहज छैन...
वादि महिलाको विषयमा बनाइएको चलचित्र पण्डित बाजेको लौरि एवं उपन्यासहरु नथिया र ऐलानीमा प्रयोग भएका लान्छनायुक्त विषयवस्तु संशोधनको माग गरिएको छ । राष्ट्रिय बादी परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि चलचित्र र उपन्यासमा बंग्याएर विषयवस्तु आएको...
एजेन्सी- नेदरल्यान्ड्समा यौनवर्द्धक औषधि भियग्रा गर्भवती महिलामाथि परीक्षण गर्दा ११ शिशुको मृत्यु भएको छ। ती शिशुको मृत्युपछि तत्कालका लागि यो अध्ययन नै रोकिएको छ । अध्ययनमा सहभागि महिलाहरुलाई भियग्रा दिइएको थियो । यसमा सहभागि महिलाहरुको पाठेघर...
काठमाडौं - सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ । निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी...
काठमाडौं - राष्ट्रिय महिला आयोगमा गैरसरकारी संस्थाको हावी भएपछि क्षेत्राधिकारका सवालमा आयोग निकै खुम्चिएको छ । देशैभर कार्यक्षेत्र रहेको आयोग गैरसरकारी संस्थाको दबदबामा परेपछि सीमित जिल्लामा खुम्चिन पुगेको हो । देशैभर महिला अधिकारका विषयमा काम...
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध शत्रुतायुक्त नीतिका लागि कडा चेतावनी दिएका छन् । केही दिनअघि इरानी राष्ट्रपति हसन रुहानीले ट्रम्पलाई चेतावनी दिँदै भनेका थिए, ‘मिस्टर ट्रम्प, बाघको पुछरसँग नखेल, यसले...
कोहलपुर - कोहलपुरमा पहिलो पटक छाला तथा जिन्सको झोला र पाईन्ट उत्पादन उद्योग सञ्चालनमा आएको छ । कोहलपुर १० का स्थानीय भरत केसीले आरके टेक्सटाईल उद्योगमार्फत झोला र जिन्स पाईन्टको उद्योग सञ्चालनमा ल्याएका हुन् । ५० लाख लगानीमा उक्त उद्योग संचालनमा आएको...
काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसले सक्रिय राजतन्त्रका पक्षमा समेत बोल्न खोजेको आरोप लगाउनु भएको छ । धुम्बाराहीमा पार्टीनिकट पत्रकारलाई सम्बोधन गर्दै ओलीले कांग्रेस राजनीतिक मैदानमा वस्त्र फुकालेरै प्रस्तुत भएको र अराजकता मच्चाउँदै...
कोहलपुर नगरपालिका भित्रका २९ सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा एकका ७ सय ७१ जना विद्यार्थीहरुलाई अँग्रेजी माध्यमका किताब निःशुल्क वितरण गरिएको छ । पुस्तकसँगै विद्यालयहरुलाई ल्यापटप र डिक्सनरी समेत वितरण गरिएको छ । सोमबार कोहलपुर नगरपालिका...