मुख्य समाचार


प्रदेश नं. ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले जनताको सहयोग बिना प्रहरीले एक्लै केही गर्न नसक्ने बताएका छन । बाँकेको खजुरामा रहेको ईलाका प्रहरी कार्यालय धनौलीको...

  • एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका-४ बेलनपुरका २९ वर्षीय बेडुवाले वि.सं. २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका...

  • मानसरोवर पार्क निर्माणका लागि कोहलपुरमा जग्गा उपलब्ध गराईने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आईतबार भएको सर्वदलिय छलफलबाट रक्षा सामुदायिक वन तथा जनएकता महिला सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर...

  • बर्दियाको बबई नदीमा पानीको बहाव बढेपछि चेतावनीको घण्टी बजेको छ । भादा स्थित बबई नदीमा पानीको सतह ७ दशमलव ५१ मिटर पुगेको छ । बबई नदीमा पानीको सतह सात मिटर पुगे चेतावनीको घण्टी बजाउने गरिएको छ । अविरल वर्षाले बबई नदीको भादा नदीमा पानीको सतह ८ मिटर पुगे बर्दियाको...

  • अबिरल परेको बर्षातका कारण नेपालगन्ज उपमहानगरपालीकाका अधिकांस क्षेत्र डुवानमा परेका छन । निरन्तरको बर्षाका कारण नेपालगन्जको मुख्य बजार न्युरोड, घरबारीटोल, सेतुबिक चोक, त्रिबेणीमोड, गणेशपुर बाँके गाउँ लगाएतका स्थान डुवानमा परेका हुन । मुख्य बजार संगै...

  • बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व(पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ। निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको...

  • नेपालगन्ज उपमहानगरपालिकालाई 'स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो। उक्त कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सुपाई नेतृत्वको टोलीले...

  • काठमाडौँ - दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ । शुक्रबा र नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा घरेलु टोली नेदरल्याण्डलार्इ १ रनले पराजित गरेको हो । अन्तिम समयमा निकै प्रतिस्पर्धातमक देखिएको खेलमा अन्ततः...

  • बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । दिल्लीका जगतले...

  • कोहलपुर नगरपालिका-४ गप्फारपुरमा पटके रोगका कारण एकैदिन ३ वटा पशुचौपायाको मृत्यु भएको छ । अज्ञात रोगका कारण एकैदिन १ भौंसी र २ गोरुको मृत्यु भएपछि गप्फारपुरका स्थानियहरु चिन्तित भएका थिए । स्थानिय रमजान अलि डेडेवाले पालेका चौपायाको मृत्यु भएपछि पशु...