मुख्य समाचार


अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जबाट खटी गएको टोलिले प्रहरी निरिक्षकसहित दुई जनालाई घुससहित रंङ्गेहात नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । ईलाका...

  • दशैं तिहारलाई लक्षित गर्दै जुवा खेलाउने प्रयोजनकालागि नेपाल भित्राउदै गरेको १ सय ६८ सेट लङ्गुर बुर्जा प्रहरीले नियन्त्रणमा लिएको छ । ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोले नेपालगन्ज भन्सारबाट अबैध रुपमा भित्राउँदै गरेको ५ सय ४ पिस लङ्गुर बुर्जा...

  • जिल्लामा मदिरा बेचबिखन तथा सेवनका घटना बढ्न थालेपछि त्यस बिरुद्ध प्रहरीले मदिरा नष्ट गर्ने अभियान सुरु गरेको छ। मदिराको प्रयोगले सामाजिक अपराध निम्ताउने भएकाले त्यसको रोकथामकालागि प्रहरीले यस्तो अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका...

  • अफगानिस्तान प्रिमियर लिग 'एपिएल' टी-२० क्रिकेट प्रतियोगिताको पहिलो चरणको ड्राफ्टमा नेपालका ३ खेलाडी परेका छन्। आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुने एपिएलमा पहिलो चरणको ड्राफ्टमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का, तीव्र गतिका...

  • काठममाण्डौँ- बिश्व ठकुरी समुदयायको साझा थलो ठकुरी सहयोग संजालले बलत्कारीलाई मृत्यु दण्डको सजाय हुनु पर्ने माग सहित हस्ताक्षर अभियानको सुरुवात गरेको छ ।  संजालको केन्द्रिय कार्यलय नक्सालमा हिजो आयोजित तीज कार्यक्रमको अवसरमा उक्त अभियानको सुरुवात...

  • कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार कोहलपुरका केही शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत सहित ३९ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय सारक्षरता दिवस मनाइएको छ । ‘‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष...

  • नुवाकोटको मेघाङ गाँउपालिका-१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरमा सवार एकमात्र जिवित महिला आनी डोल्मा उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्याईएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार ६ जनाको मृत्यु...

  • पर्सा - भारतबाट भित्र्याइएको ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो हिरोइनसहित पर्साको सखुवाप्रसानी गाउँपालिका–२ निवासी जयरामकुमार राम र...

  • बाँके - समाजवाद उन्मूख समृद्ध राष्ट्र निमाणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधारको नारा सहित बैजना गाउँपालिका कार्यालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तराष्ट्रिय साक्षारता दिवस लाई शनिबार एक समारोहका बिच मनाएको छ । ३९ औ शिक्षा...

  • काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका– १२ मा तीजको दर खाएका एक सयबढी बिरामी परेका छन् । ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो ठूलीचौरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरू बिरामी परेका हुन् ।दर खाने कार्यक्रममा...