फेस अफ नेपालगन्ज-२०१८ का विजेता टिमलाई सद्भाव दुत घोषणा गरिएको छ । एक वर्षको लागि नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्थापना केन्द्र नेपालगन्जले फेस अफ नेपालगन्जका विजेता तथा फेस...
राप्ती सोनारी-६ फत्तेपुर मेहमानपुरको एक परिवारलाई महिला उपकार मञ्चले घर उपलब्ध गराउने भएको छ । आर्थिक रुपमा बिपन्न ५२ वर्षिया विन्तीराम थारुको परीवारलाई बाढी प्रकोप प्रतिकार्य कार्यक्रम अन्र्तगत बरण्डा र भान्सा सहितको घर उपलब्ध गराउने तयारी भईरहेको...
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले फेरि अर्को सफलता हात पारेका हुन् । सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने नयाँ “फम्र्याट”...
राज्यले प्रदान गर्ने सार्वजनिक सेवाहरुको अवस्था झल्काउनका लागि मंगलबार नेपालगन्जमा फोटो प्रदर्शनी गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको प्रदर्शनमा नेपालका ३४ वटा जिल्लाहरुको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित फोटोहरु...
नेपालगञ्जको धम्बोझीमा फुटबल एकेडेमी अन्तर्गत पहिलो चरणमा मिनी फुटबल मैदानको निर्माण थालिएको छ । सोही स्थानमा बुधबारदेखि एन्फा ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत १२ बर्ष मुनीका बालबालिकाहरुको फुटबल प्रशिक्षण सुरु गर्न लागिएको बाँके जिल्ला फुटबल...
ईलाका प्रहरी कार्यालय धनौली, खजुराले १४ बर्से बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ । गत आइतबार बेलुकी खजुरा गाउपालिका वडा नम्बर २ मानखोला छेउको जङ्गलबाट खजुरा गापा वडा नम्बर ५ का साकिर अलि दर्जीलाई पक्राउ गरेको हो । खजुरा...
नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान लेखबहादुर क्षेत्रीले आत्मसंस्मरण निकाल्ने भएका छन् । स्थानीय क्लब हुदै नेपाली राष्ट्रिय टिमका कप्तान समेत बनेका क्रिकेटका पुर्व कप्तान क्षेत्रीले आत्मकथा निकाल्ने भएका हुन् । आत्मकथालाई क्रियटिभ बुक्सले बजारमा...
चाडबाड नजिकिएसँगै जिल्लास्थित अनुगमन समितिले नेपालगन्ज बजार बेमौसमी अनुगमन शुरू गरेको छ । समितिले आइतबार नेपालगन्जमा गरेको अनुगमनमा खुद्रा व्यापारको कारोबार लिएर थोक व्यापार गरेको भन्दै तीनवटा एग्रोभेट सेन्टरहरूमा शिलबन्दी गरेको छ । यसरी शिलबन्दी...
ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकारलाई पुरस्कृत गरिएको । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार-२०७४’ बाट काँचुली अनलाईनका सम्पादक गजेन्द्र...
जताततै बलात्कारका घटना बडिरहेको बेला भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छिन । सात वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उनले महिलालाई बलात्कारबाट बचाउन यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षीया...