२६ बैशाख २०८१, बुधबार

मुख्य समाचार


प्युठान जिल्लाको ऐरावती गाउँपालिका –३ कोलबाङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानिय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य इकाई सञ्चालनमा...

  • बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं।३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं. ३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...

  • गौमुखी गाउँपालिकामा एकिकृत घुम्ती सेवा सिविर सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घुम्ति सेवा सिबिर सम्पन्न गरिएको हो । शुक्रबार र शनिवार गरि २ दिन सम्म चलेको एकृकित घुम्ती सेवा शिबिरमा गौमुखी क्षेत्र भित्रका सेवाग्राहीले...

  • नेपालगन्ज – नेपालगन्जमा पर्याप्त सार्वजनीक शौचालयको नहुँदा पैदल यात्रुलाई सकस हुने गरेको थियो  । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्दै आएका थिए । अब भने नेपालगन्ज शहरमा सार्वजनीक शौचालयको समस्या हट्ने भएको छ ।  नेपालगन्ज उपमहानगरपालिकाले...

  • प्युठान नगरपालिका –४ विजुवार टारीका बालबालिकाहरुले तिहारमा खेलेको देउसी भैलोबाट संकलित रकमबाट गरिब बालिका र एकल महिलालाई सहयोग गरेका छन् । टारीमा २०६६ सालमा स्थापना भएको जनसेवा बाल समुहले भैलोबाट संकलितत रकम ४८ हजार रुपैया मध्ये ८० प्रतिशत रकम समाजिक...

  • नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र आज देखि सवारी साधनको हर्न बजाउन नपाईने भएको छ । बढ्दो सवारी चापका कारण अत्याधिक ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जमा हर्न निषेधित गर्ने तयारी गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना र नेपालगन्ज...

  • काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका...

  • काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीकै दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ । प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो...

  • राप्ति सोनारी - राप्ति सोनारी गाँउपालिका वडा ६ मा रहेको नयाँ सृजनशिल सहका्ी संस्था लि.ले शुक्रबार आफ्नो ७ औँ साधारण सभा सम्पन्न गरेको छ । सधारण सभामा सहकारीले गरेका बिभिन्न गतिबिधीहरु्रको बारेमा बार्षिक प्रतिबेदन समेत पेस गरिएको थियो । यो सहकारीमा आजका...

  • नेपालगञ्ज, - नेपालगञ्जमा सवारी साधन चलाउँदै हुनुुहुन्छ । त्यसमाथी हर्न बजाउने बानी छ भने अबदेखि सुधार्नुस । नत्र तपाईले एकहजार ५०० रुपिया सम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।  नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउने तयारी गरिएको छ । बढ्दो सवारी चापका कारण...