६ जेष्ठ २०८१, आईतवार

मुख्य समाचार


उद्योगी र व्यवसायिहरुलाई यतिखेर चुनाबी चटारोले छोएको छ । प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यावसायिहरु चुनावी मैदानमा होमीएका छन । विहीबारबाट जिल्लाका ९ वटै स्थानीय...

  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मधेसको राष्ट्रियताको विषयमा नेपाली कांग्रेसलाई कुनै शंका नरहेको बताएका छन् । अरु पार्टीले मधेसको राष्ट्रियताको विषयमा शंका गरेपनि कांग्रेसले सधै मधेसको वकालत गर्दै आएको उनको भनाई छ । बाँकेको नरैनापुरस्थित...

  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । पार्टी पुर्गठन दिवस पारेर काठमाडौंमा गरिन लागिएको सभाका लागि देशभरबाट नेता कार्यकर्ता ओइरिएका छन् । भृकुटीमण्डपको सडकमै सभा गरिन लागिएको छ । सभाअगाडि...

  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म कोहलपुरमा विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिने...

  • बलात्कारको आरोपमा अदालतले ६ वर्ष कैद सजाय सुनाएका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ । २०६६ जेठ १० गते साविकको सोरहवा गाविस र हाल बढैयाताल गाँउपालिका वडा नं. ४ बस्ने भबिन्द्र सुनारले १५ वर्षिय एक वालिकालाई जवरजस्ती करणी गरी फरार...

  • बाँकेकै पुरानो भेरी वित्तिय सहकारी संस्थाले आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । बिगत २२ वर्षदेखि संचालनमा रहेको उक्त सहकारीले कोहलपुरस्थित न्यूरोडमा रहेको नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको हो । शुक्रबार ५ नं. प्रदेशकी कृषि, सहकारी तथा भूमि व्यवस्था...

  • डडेलधुरा डा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले १० जनाको शव...

  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म नेपालगञ्जमा विविध कार्यक्रम गरिने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा...

  • नेपालगन्जका बरिष्ठ पत्रकार रहिस अहमद सिद्दिकीको निधन भएको छ । नेपालगन्ज उपमहागरपालिका–४ गणेशपर निवासी ५६ बर्षिय सिद्दिकीको उपचारका क्रममा गएराती ११ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा निधन भएको हो । उनी लामो समय अस्वस्थ थिए । उनको...

  • बिशेष सुराकीको आधारमा प्रहरीले ३५ वटा बालुवा लोड भएको ट्रयाक्टर नियन्त्रण गरि डिभिजन बन कार्यालय बाकेमा बुझाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाकेका मुद्दा फाटका ईन्चार्ज प्रहरी निरीक्षक रण बहादुर बिष्टका अनुसार मंगलबार डुडुवा-४, कटैया राप्ती...