६ जेष्ठ २०८१, आईतवार

मुख्य समाचार


आज विश्वभर ३१ औ विश्व एड्स दिवस मनाईदै छ । सोही क्रममा बाकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रमहरु सहित सो दिवस मनाईदै छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान सचेतना र्‍याली...

  • शान्ति पत्रकारिता बिषयक एक दिने कार्यशाला गोष्ठि नेपालगन्जमा सम्पन्न भएको छ । सामुदायिक शान्ति प्रबद्र्धनका असल अभ्यासहरुको अनुसन्धान र प्रकाशन अभिबृद्धिकालागि संचारकर्मीहरुका बिचमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । बरिष्ठ पत्रकार पुस्कर माथेमाले...

  • नेपालगञ्जमा वजार सडक साँघुरीएपछि विस्तारकालागि आवाज उठेको छ । नेपालगञ्जको पुरानो र मुख्य बजार घरवारी टोल साँघुरो भएपछि विस्तारको आह्वानसहित बिहिबार सडक विस्तार अभियान थालीएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न. २ वडा समितिको कार्यालयको अगुवाईमा...

  • परीक्षा नियन्त्रण कार्यालयले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को रुटिन प्रकाशित गरेको छ । जसअनुसार सो परीक्षा २०७५ चैत १० गते आइतबारदेखि चैत २१ गते बिहीबारसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ...

  • बाँके जिल्लामा निर्माण भईरहेको भौतिक निर्माणका कार्यहरु जस्तै सडक निर्माण, ढल निकास निर्माण गर्दा बातावरण र स्वास्थ्य मैत्री रुपमा विकास निर्माण गर्नु पर्ने माग राख्दै २०७४ चैत्र ७ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनको अन्तिम सुनवाईमा उच्च अदालत...

  • पत्रकार अर्जुन ओलीको मोटरसाईकलमा आगजनी गर्ने समुहको चाँडो पहिचान गरी कारबाही गर्न बाँकेका पत्रकारहरुले प्रहरी समक्ष माग राखेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे २ प ८९१८ नम्बरको एमाहा कम्पनीको...

  • ग्रामीण भेगका बालबालिकाहरु फोहर पानी भएको पोखरीमा पौडी खेल्ने र नुहाउने गरेको कारण अधिकाँश बालबालिकाहरुको कानमा स्वास्थ्य समस्या सिर्जना भएको तथ्य बाहिर आएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खैरेनी गाउँमा आयोजित...

  • बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत सोमबार जिमखाना पुगेका छन । उमेरले ७० वर्ष काटेका बयोबृद्ध मेयर रावत कोहलपुर जिम हाउस पुगेर शारिरिक कसरतका बिधिहरुका बारेमा जानकारी लिएका हुन । हालै संचालनमा आएको कोहलपुर जिम हाउसको उद्घाटन गर्न त्यहाँ...

  • बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मंच (स्याक) को सहयोगमा बढैयाताल गाउँपालिका शिक्षा शाखाको सहकार्यमा आइतबारदेखि तिन दिने सकारात्मक अनुशासन तालीम गाउँपालिकामा शुरु भएको छ । सो...

  • स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च डुडुवा गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६० को...