ब्रेकिंग न्युज


रुकुम, असार ६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका...

  • बेइजिङ/ चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित...

  • काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेताहरूले जिल्ला सभापतिहरूलार्इ खुल्ला पत्र लेख्दै पार्टी सुदृढीकरणमा लाग्न अाग्रह गरेका छन् । कम्युिनिष्ट सरकारबाट लाेकतन्त्र खतरामा परेकाे भन्दै नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज...

  • छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पु¥याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई...

  • काठमाडाैँ । माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा बुधबार सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसर्इर्इकाे नतिजा अाज सांझ ५ बजे सार्वजनिक गर्ने जनाएकाे छ । चैत ८...

  • रुपन्देही । बुटवलमा जनता टेलिभिजनकाे प्रदेश ५ कार्यालय उद्घाटन गरिएकाे छ । मंगलबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।

  • नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरिय नेताहरुका बीचमा हालै पार्टी ध्रुवीकरण र एकताका विषयलाई लिएर छलफल भएको बुझिएको छ । यी पार्टीका मुख्य नेताहरुकै बीचमा भएको...

  • बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक कार्यालय बाँकेको प्राविधिक सहयोगमा कोहलपुरको मदनचोक, राम मा।वि हवलदापुर, चौधरिया, चप्परगौडी तथा...

  • विश्वकप खेल्न रुस पुगेको साउदी अरबको फुटबल टिम सोमबार राती झन्डै आगलागीको शिकार भएन । बुधबार हुने उरुग्वेसँगको खेलका लागि साउदीको टिम सेन्ट पिटर्सबर्गबाट रोस्तोव जाँदै थियो । रुसी एयरलाइन्सको एयरबसमा यात्रा गरिरहेको टिम ठूलो संकटमा पर्यो जब एयरबसमा...

  • हेटौँडा/ नेपाली कांग्रेसकाे जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा सुरु हुँदै छ । सो भेलामा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, ७७ जिल्लाका कांग्रेस सभापतिहरू र पर्यवेक्षक गरी करिब ५ सय ७५ जनाको सहभागिता...