१५ बैशाख २०८१, शनिबार

ब्रेकिंग न्युज


८० हजार घुस सहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट...

  • काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ । महानिरीक्षक शैलेन्द्र खनालका पिता डा टिकाराम शर्माको सोमबार बिहान निधन भएको छ । पूर्व सहसचिव ७७ वर्षीय शर्माको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको...

  • सामुदायिक बन उपभोक्ता महासङ्घ प्युठानको अध्यक्षमा दामोदर शर्मा निर्वाचित भएका छन । महासंघको चौथो अधिवेशनबाट शर्माको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा धुर्ब थापा, सचिवमा छमा श्रेष्ठ र कोषाध्यक्षमा नारायणी...

  • प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो । राष्ट्रिय...

  • काठमाडौं / नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आइतबार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई पाँच...

  • नेपाली काङ्ग्रेस बाँकेका सचीव तप्त पौडेललाई मातृशोक परेको छ । बिगत लामो समयदेखिको स्वास्थ्य समस्या बल्झीएपछि सचिब पौडेलकी आमा बृन्दावती पौडेललाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो । उपचारका क्रममा ७० वर्षिय पौडेलको आईतबार बिहान...

  • नेपागन्ज उपमहानगरपालिकामा सार्वजनिक शौचालय नहुदाँ हिड्डुल गर्ने बटुवा तथा नगरबासीलाई समस्या भएको छ । हिजो मात्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको यस उपमहानगरमा सार्वजनिक शौचालय नहुदा चुनौती थपिएको छ । कुनै कुनै ठाँउमा भएको शौचालय समेत ब्यवस्थित...

  • कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५-०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको...

  • गुल्मीको मालिका गाउँपालिकामा बिस्पोटक पदार्थ फेला परेको छ । मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्ग भिरकुनास्थित पुरानो तत्कालिन माओवादीले लगाउने कमब्याटमा बेरेर राखेको अबस्थामा ३ वटा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक...

  • यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार मोबाइन चलाइरहेकी छिन् । ‘म यसलाई धोकाका रूपमा मान्छु र यसकारण निकै दुःखी छु ।’ उनले भनिन । हामी ट्युनिशियाको एक प्राइभेट क्लिनिकको चौथो तलामा छौँ । जहाँ...