‘जित वा हार, मित्रवत् व्यवहार’ भन्ने मूल नाराका साथ वेलकम एड्भरटाइजिङले रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसल आयोजना गरेको छ । विश्वकप फुटबल प्रत्येक...
जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेका ६३ गाउँ बाढीप–हिरोको उच्च जोखिममा रहेको जनाएको छ । बाढी–पहिरोबाट हुनसक्ने विनाशलाई कम गर्न समितिले उद्धार, खोजतलास, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक योजनासमेत तयार गरिसकेको छ । विपद्मा परेकाको सहयोगका...
राज्यलाई जवाफ देहि बनाउनका लागि केयर फाउंडेशनले अधिकारका छेत्रमा लामो समय देखि काम गरिरहेका गरेको छ । राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हजरत अलि खानको अध्यक्षतामा नौ जनाको केन्द्रीय समिति गठन...
पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार...
विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका...
काठमाडौं ( के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ रु जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी...
काठमाडौं – उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । सचिव उपाध्यायमात्र होइन, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ...
काठमाडौँ । रसिया विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलार्इ २(० ले पराजित गर्दै बेल्जिमयले एेतिहासिक उपलब्धी हासिल गरेको छ । बेल्जियमको विश्वकप फुटवल इतिहासमा सबैभन्दा ठूलो सफलता हो । यो जितसँगे बेल्जियम २१ औँ संस्करणको विश्वकपफुटवलमा...
म चुडामणी शर्मा । आन्तरिक राजस्व विभागको तत्कालीन महानिर्देशक । विद्यमान कानूनबमोजिम नेपाल सरकारको निलम्बित सहसचिवको रुपमा अदालतमा आफूमाथि लागेको आरोपको प्रतिरक्षा गरिरहेको छु । नेपाल सरकारको सचिवका रुपमा देश र जनताको पक्षमा निरन्तर तल्लीन हुनपर्ने...
वरिष्ठ लोकगायक तथा संचारकर्मी कमल विके निर्मोहीलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले गायक विकेलाई राष्ट्रिय लोक गायकको सम्मान प्रदान गरेका हुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...