७ जेष्ठ २०८१, सोमबार

ब्रेकिंग न्युज


देशभर अविरल पानी परेपछि जिल्लाजिल्लामा पहिरोको जोखिम बढ्दै गएको छ । शनिबार बिहान गएको पहिरोका कारण जाजरकोटाको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको...

  • क्रिकेटर सन्दीप लामिछाने क्यानडामा क्रिकेट खेलेर फर्केका छन् । गत असार १५ गते क्यानडामा आयोजित ग्लोबल टी-ट्वान्टी खेल्न त्यसतर्फ गएका लामिछाने शनिबार बिहान त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्केका हुन् । लामिछाने मोन्ट्रियल टाइगर्सबाट खेलमा सहभागिता...

  • काठमाडौं– रुसमा जारी विश्वकप फुटलअन्तर्गत शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजे हुनेछ । समूह जी मा रहेका दुवै टोलीले समूह...

  • काठमाडौं । पूर्व राज्यमन्त्री मुस्ताक आलमको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता आलमको हृदयघातका कारण शुक्रबार राती निधन भएको हो । आलमलाई हृदयघातभएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । आलम संघीय संसदको निर्वाचनमा रौतहट...

  • पशु सेवा केन्द्र (क) कोहलपुरले यहाँस्थित कृषकहरुलाई सम्मान गरेको छ । सेवा केन्द्रले बिभिन्न कार्यक्रम अन्तर्गतका मासु पसल तथा फर्म संचालकहरुलाई नगद उपहार सहित सम्मानित गरेको हो । केन्द्रले सिदेश्वर भैंसी फार्म, ओमिना जनरल, सफल कृषक डेरि उधोग, ए वान डेरी...

  • बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गते देखि लागू हुनेगरी साविकको २ सय रुपैयाँ...

  • बाँके डान्स आईडलको फाईनल राउण्ड श्रावण ५ गते हुने भएको छ । फाईनल राउण्डकालागि छनाँैट भएका १६ प्रतिस्प्रधीहरुबिच फाईनल राउण्डमा प्रतिस्पर्धा गराईने भएको हो । बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले श्रावण ५ गते फाईनल राउण्ड हुने र त्यसका लागी...

  • काठमाडौं /  डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रि वि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरु काठमाडौंको माइतीघर मण्डलामा हडतालमा उत्रिएका छन् ।                                 चिकित्सकहरुले माइतीघर मण्डलामा आएका सर्वसाधरणलाई...

  • रुकुम / रुकुमको सल्ले बसपार्कबाट मूलखोलामा धुन लगिएको बस दुर्घटना हुँदा २ को मृत्यु भएको छ । दुर्घटनामा अरु १३ यात्रु घाइते भएका छन् । ना ५ ख ६५१० नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार जारी छ । थप विवरण आउन बाँकी छ ...

  • नेकपाकी सांसद नविना लामाले गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीबाट छुटाएकी छिन । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद नविना लामाको जिम्मा लगाएर लामालार्इ रिहा गरेको छ । बिहिबार विहान काठमाडौंको...