४ बैशाख २०८१, मंगलवार
रुकुममा बस दुर्घटना, २ को मृत्यु १३ जना घाइते
  • काँचुली खबर

रुकुम / रुकुमको सल्ले बसपार्कबाट मूलखोलामा धुन लगिएको बस दुर्घटना हुँदा २ को मृत्यु भएको छ । दुर्घटनामा अरु १३ यात्रु घाइते भएका छन् । ना ५ ख ६५१० नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार जारी छ । थप विवरण आउन बाँकी छ …

  • २९ असार २०७५, शुक्रबार १४:५७ प्रकाशित
  • Nabintech