वर्तमान सरकारका उर्जामन्त्री वर्षमान पुन अनन्त, प्रदेश साँसद कृष्णा केसी नमुना र कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत कोहलपुरमा ।
आइतबार संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन र राष्ट्रवादी विद्यार्थी संगठनले भोलि २१ गते एक दिने शैक्षिक हडतालको घोषणा गरेका हुन् । आम विद्यार्थीहरुको पहँुच...
हरेक बाबु्आमाको एउटा सपना हुन्छ, आफना सन्तान राम्रो मान्छे बनुन् अनि ठुलो मान्छे बनेर आफुहरुको बुढेसकालको साहारा बनुन् भन्ने । तर बाँकेको नेपालगन्ज उपमहानगरपालीकाको वडा नं. २०, नयाँ बस्ति थपुवा गाँउमा रहेको एक दम्पतीको त्यो सपना ठ्याक्कै उल्टो भएको...
भागवत गिताका हरेक श्लोकलाई उनी हार्मुनियम बजाएर गाउन सक्छिन् । यसलाई उनी भगवानको आशिर्वाद ठान्छिन् । भागवत गीताको हरेक श्लोक उनलाई कण्ठस्थ छ । गीताका सबै अध्यायको सूक्ष्म ज्ञान राख्ने उनलाई देवीको उपमा दिइएको छ । सामाजिक सञ्जालमा अहिले उनको भौतिक...
राप्ति सोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । शनिबार एक कार्यक्रमका बिच राप्ति सोनारी गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष गंगाराम थारु र राष्ट्रिय...
काठमाडौँ । २ बर्ष अघि आफ्नो प्रेमी रोबर्ट बीकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । तर अहिले आएर उनीहरुको यात्रा टुंगिएको छ । स्रोतका अनुसार २ हप्ता अगाडि मात्रै रीमा र रोबर्ट दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् । बुझिए...
काठमाडौ (नेपाल भाषा:येँ देय्) नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा कान्तिपुर भनिन्थ्यो । इतिहासका बिभिन्न कालखण्डमा विभिन्न राजबंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपालको राजधनीको रूपमा...
एलिशा राइ नेपालि कला क्षेत्रमा संघर्ष रत मोडेल हुन् अलिशा राई एक नेपाली चलचित्र अभिनेत्री तथा मोडल हुन् । नेपाली चलचित्र लुट २मा उनको नृत्य प्रस्तुतिका कारण उनी चर्चित भएकी हुन् । नेपाली चलचित्र उद्योगमा आउनु अगावै उनले राई भाषाको चलचित्र बिनायोमा...