१६ चैत्र २०८०, शुक्रबार
निसास्सीएर २० वटा खसी मरे
  • काँचुली खबर

बाँकेको रिमझिम चौकबाट काठमाण्डौ लैजाँदै गरेका २० वटा खसी बसको डिक्गीमा निसासीएर मरेका छन् । भे ५ ख ७४८७ नम्वरको यात्रुबाहक बसको डिक्गीमा राखिएका २६ वटा खसीमध्ये २० वटा मरेको बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिए । अपरान्ह लोड गरिएका खसी नेपालगन्जको बसपार्कमा मंगलबार साँझ डिग्गी खोल्दा मरेको अवस्थामा भेटिएको थियो ।

  • २३ जेष्ठ २०७५, बुधबार १४:०९ प्रकाशित
  • Nabintech