बर्दिया\ बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् । आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी,...
नेपालगन्ज/ आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि उडान सञ्चालन गर्ने भएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले...
नेपालगन्ज / थारु गित झुम्कावालीको भिडियो सार्बजनिक नहुँदै कलाकार राजकुमार थारुलाई बधाईको ओइरो लागेको छ । झुुम्कावालीको भिडियो सुटिङ सकिने वित्तिकै चर्चा कमाएका कलाकार राजकुमारलाई बधाईको ओइरो लागेको हो । फोन उठाउन मै व्यस्त राजकुमारले झुम्कावालीको...
बाँके / यूवा शसक्तिकरण बुलगरी परियोजना ३९० घण्टा मोटर साइकल सर्भिस मेकानिक र टायल तथा मार्बल फिटर तालिमको आज समापन भएको छ । दुई महिना चलेको तालिममा बाँके, दैलेख, जाजरकोट, अछाम, ?कुम, सल्यान, बाजुर र कालिकोट गरी ८ जिल्लाका सहभागि रहेका थिए । कार्यक्रममा मोटरसमईकल...
प्रदेश नम्बर ५ को सबैभन्दा सुगम र विकसित मानिने बाँके जिल्लामा ५८ प्रतिशत गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरिएको छ । बाँकेभन्दा निकै पछाडि परेका मानिएका पहाडी जिल्ला रुकुम, दाङ, प्यूठान र रोल्पामा कम गरिब रहेको सो तथ्यांकले देखाएको छ । केन्द्रीय...
नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँकेको कोहलपुरमा आईतबार सम्पन्न फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरानले उपाधि जित्न सफल भएको हो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६...
विप्लव नेतृत्वको नेकपा बाँकेका जनसरकार प्रमुखले पार्टी परित्याग गरेका छन् । २०७३ सालमा जिल्ला कमिटि सदस्य भएका जनसरकार प्रमुख देव बहादुर रोकायले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । नेकपाका क्रियाकलापको चित्त...
दाङ, जेठ २० । लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका ८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर...
बाँकेको बैजनाथ गाँउपालिका ६ मा रहेको गौथली सामुदायिक वन उपभोक्ता समितिको नवनिर्मित भवनको उद्घाटन गरीएको छ । सामुदायिक भवनको उद्घाटन गर्दै ५ नं. प्रदेश कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले जनतासँग गरेका बाचा क्रमिक रुपमा कार्यान्वय गर्दै...
मोडर्न आर्टिस् युवा ग्रुपले बजारमा पानीपुरी र चटपटे बेचेर संकलन गरेको रकम अनाथ बालवालिकालाई सहयोग गर्ने भएको छ । करिब १५ जना युवतीहरुको समुहले कोहलपुर नगरपालिका ११ दशबिगाह, कोहलपुर मेडिकल कलेजको पूर्वी गेटमा पानीपुरी र चटपटे बेचेर रु. ८ हजार ६ सय रकम...