शहरी शौन्दर्य बढाउने उदेश्यका साथ नेपालगन्ज उपमहानगरपालीकाले नेपालगन्जको बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक पुन निर्माण गर्ने भएको हो । चोक पुनःनिर्माण संगै चोकमा उच्च क्षमताको बिधुतीय...
काखमा छोरीलाई च्यापेर विरामीहरुको उपचार गर्दै ४ महिना कि सुत्केरी अनमी, सिमा घर्तिमगर खान । म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै ३ वर्ष पुग्न लाग्यो । तर, आज पनि सुरुवातका दिनजस्तै नयाँ लाग्छ र काम गर्ने जाँगर चल्छ । निकै रहरले पढेकाले पनि होला, मलाई...
बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखा परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी कोहलपुर नगरपालिकाका १५ वटै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना...
कोहलपुर नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयमा अध्यनरत थारु समुदायका विद्यार्थीहरुको रक्त परीक्षण गराउँदा १ सय ४२ जना विद्यार्थीहरुमा सिकलसेल एनिमियाको पोजेटिभ देखिएकोे छ । यही असार १२ गते देखि १८ गते सम्म कोहलपुर नगरपालिका भित्रका सामुदायिक...
कोहलपुर नगरपालिकाको आयोजनामा सेवा प्रवाह र सु-शासन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । नगर प्रमुख लुट बहादुर रावतले कार्यशालाको उद्घाटन गदै सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरुलाई जनतालाई सेवा प्रवाह गर्दा कसरी काम गर्नु पर्छ, त्यस सम्बन्धी...
नेपालगञ्जको सदरलाइन क्षेत्र विस्तारका क्रममा डोजर चलाएर काम गरिँदै लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार...
कोहलपुर-१ कौशिलानगरस्थित पश्चिम पृतना तालिम केन्द्र (आर्मी ब्यारेक) मा काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । ब्यारेकभित्र निर्माणाधिन अवस्थामा रहेको भवनमा वाईरिङको काम गर्दै आएका तिलकराम थारुको करेन्ट लागेर मृत्यु भएको हो । राप्तीसोनारी-९ निवासी...
दुर्गा गन्दर्भ हत्या काण्डको बिरोधमा कोहलपुरमा महिलाहरु एकवद्ध भएका छन । कोहलपुर नगरपालिका-५ की दुर्गा गन्दर्भको आप्mनै पतिद्धारा निर्मम तरिकाले हत्या भएको भन्दै कोहलपुरका अगुवा महिलाहरुले बिरोध जनाएका छन । सोमबार बिभिन्न संघसंस्थाको अगुवाईमा कोहलपुरमा...
जिल्ला बन कार्यालयले निःशुल्क बिरुवा वितरण कार्य सुरु गरेको छ । बन कार्यालयमा रहेको नर्सरीबाट किसानहरुलाई निःशुल्क विरुवा विरण कार्य सुरु गरिएको जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । सोमबारबाट सुरु गरिएको कार्यक्रम अन्तर्गत एक कठ्ठामा...
सामुदायिक बन उपभोक्ता महासङ्घ प्युठानको अध्यक्षमा दामोदर शर्मा निर्वाचित भएका छन । महासंघको चौथो अधिवेशनबाट शर्माको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा धुर्ब थापा, सचिवमा छमा श्रेष्ठ र कोषाध्यक्षमा नारायणी...