बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकासकालागि सबै दल र जनप्रतिनिधी एक ठाउँमा उभिनुपर्ने सम्वद्धहरुले जोड दिएका छन् । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा राप्तीसोनारी गाउँपालिकाले...
प्युठानको नौवहिनी गाउँपालिका-६ मगरबासाको भिरबाट अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका -४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए...
प्युठानमा करेन्ट लागेर एक युबतीको मृत्यु भएको छ । जिल्लाको ऐराबति गाउँपालिका-४ धुबाङकि २६ वर्षीय युवती सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । करेन्ट लागेपछी उनलाई उपचारको क्रममा प्युठान...
बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ । बाँकेकै पुरानो होमस्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीले गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाकालागि...
प्युठानको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बाग्दुलाबाट...
कोहलपुर नगर क्षेत्रमा म्याद नाँघेका पेय पदार्थहरुको खुलेआम विक्री वितरण हुने गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले आइतवार गरेको बजार अनुगमनमा किराना तथा कोल्ड स्टोरहरुमा म्याद नाँघेका पेय पदार्थहरुको विक्री हुने गरेको पाइएको हो । वडा नं. १४, १५, ९, ८ र...
चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आईतबार नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चोकका चार वटा मिठाई तथा...
नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा दोस्रो बृहत जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोहलपुरको खुल्ला मैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरेका छन । सोमबारसम्म संचालन...
कोहलपुर प्रहरीले चोरी गरेको आरोपमा एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाँकेको बैजनाथ गाँउपालिका-४ जन्मटोलका प्रेम बहादुर थारुको घरमा चोरी गरेको आरोपमा कोहलपुर नगरपालिका-२ बस्ने धुर्वसिंह ठकुरीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आईतबार...
वनवाटिका पार्क टोलसुधार समिति कोहलपुर ११ को आयोजनामा आइतबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको विजया दशमी, दीपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान...