प्रदेश नं. ५


बाँके जिल्लामा संचालनभई रहेका एम्बुलेन्सका चालकहरुलाई ४ दिने प्राथमिक उपचार तालिम दिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा बाँके जिल्लामा संचालित हब हस्पीटल कार्यक्रमको आयोजनामा उक्ततालिम...

  • मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलवे इन्टरनेशनल ग्रुपको एक टोलीले शुक्रवार भेट गरी रामग्राम-लुम्बिनी-कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ । भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर...

  • नेपालगन्जदेखि भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारत तर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ३० गण नेपालगंजले नियन्त्रणमा लिएको हो...

  • बाँके / बाँकेमा पहिलो पटक विद्यालयहरुलाई लक्षित ‘गर्दै बाँके स्कुल आईडल–२०७५’ प्रतियोगिता हुने भएको छ । मिडिया ल्याव प्रोडक्सन प्रा।लिको आयोजनामा हुन लागेको सो प्रतियोगिता आगामी साउन २६ गते शनिबारदेखि सुरु हुने गरी तयारी अगाडि बढाईएको छ । विद्यालय...

  • कोहलपुर नगरपालिकाले उपभोक्ता अधिकार प्रति संवेदनशीलता देखाएको छ । बाँकेमा रहेका सबै स्थानीय तहभन्दा अगाडी उपभोक्ता हित संरक्षण समितिलाई पूर्णता दिएर गरिएको बजार अनुगमनको प्रतिवेदनमाथि छलफल गर्दै नगरपालिकाले उपभोक्ता अधिकारप्रति संवेदनशीलता जनाएको...

  • राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्ष...

  • बाँकेमा अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोे पछिल्लो तथ्याङक अनुसार जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको हो । विषेश गरि १५ बर्ष देखि ५० बर्ष उमेर समुहका ब्यक्तिहरुले...

  • दाङ- दस वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । लामो समयदेखि अस्पतालमा मेडिकल सुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् ।...

  • ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. (सोनाम) ले बाँके जिल्ला स्थित मातहतका कार्यालयहरुको निरीक्षण तथा अनुगमन गरेका छन । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय बाँके अन्तर्गतको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा पुगी...

  • नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयरको दुई धार देखिदा किचलो सुरु भएको छ । मेयरले गरेको निर्णय विरुद्ध उपमेयर लगाएत काँग्रेस निकट कार्यापालिका सदस्य उभिदा किचलो भएको हो । नेपालगन्ज उपमहानगरपालिकामा महाशाखा स्थापना नगर्ने मेयरको निर्णयविरुद्धमा...