जेठ ७, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे १५ मध्ये १० वटा वडाकाे मतगणना सकिएकाे छ । शनिबार बिहान ७ बजेसम्मकाे रिपाेर्ट अनुसार १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ वडाकाे ३१ हजार ५०४ मत गणना...
जेठ ६, काेहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्र कुमार शाह विजयी भएका छन । शाह आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै १६६९ मत ल्याएर विजयी भएका हुन । उनी नेपाली कांग्रेसका कोहलपुर नगर सभापति पनि हुन । उक्त वडाका...
जेठ ६ नेपालगन्ज । नेपालगन्ज उपमहानगरमा अघिल्लो निर्वाचनमा राप्रपाले थामेको विरासत गठबन्धनले खोसेको छ । सुरुवाती गणनाबाटै अग्रता लिएका गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट नेपालगन्ज उपमहानगरको मेयर पदमा विजयी भएका छन् । उनले २३४६० मत ल्याएर...
जेठ ५, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघकाे अगुवाइमा नेपालगन्जकाे विद्युत समस्याका बारेमा शुक्रबार ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली सहितकाे टाेलिले जथाभावी विद्युत काट्ने समस्या तत्काल अन्त्य...
जेठ ५ बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी विजयी भएका छन् । एमालेका बर्दिया जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै त्रिपाठी अध्यक्ष पदमा विजयी भएका हुन् । बढैयातालमा त्रिपाठी...
जेठ ५, बैजनाथ / बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका दिनेश कुमार थारू वडा अध्यक्षमा विजयी भएका छन् । थारु सहित वडा मा उनको प्यानल विजयी भएको हो । निर्वाचित दिनेश कुमार थारुले ७६४ मत प्राप्त...
जेठ ४, खजुरा । बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा नेकपा माओवादि केन्द्रका डम्बर विक तुफान विजयी भएका छन । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनकाे तर्फबाट नेकपा (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति बाँकेको संयोजक तुफान गाउँपालिका अध्यक्षमा निर्वाचित...
३ जेठ, खजुरा / बाँकेको खजुरा गाउँपालिकामा २०७४ सालको निर्वाचनमा पराजित वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन । वडा नम्बर १, २ ,३, ४, ५ र ६ मा अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित वडा अध्यक्षका उम्मेदवारहरुले सफलता हात पारेका हुन । वडा नम्बर १ मा गठबन्धनका...
३ जेठ, बर्दिया / बर्दियाको राजापुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । राजपुरको मेयरमा माओवादी केन्द्रका दिपेश थारुले ९ हजार ८ सय सात मत ल्याएर विजयी भएका छन । प्रतिष्पर्धी कांग्रेसका दीपकजंग शाहले ९ हजार ७ सय...
जेठ २, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ। एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजाल प्यानल सहित बिजय भएका छन् । निर्वाचन आयोगका अनुसार रिजाल १३ यसय ७ मत ल्याएर बिजयी भएका हुन भने उनका...