१३ बैशाख २०८१, बिहीबार
काेहलपुर १२ मा काँग्रेसका शाह बिजयी
  • काँचुली खबर

जेठ ६, काेहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्र कुमार शाह विजयी भएका छन ।

शाह आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै १६६९ मत ल्याएर विजयी भएका हुन । उनी नेपाली कांग्रेसका कोहलपुर नगर सभापति पनि हुन ।

उक्त वडाका ४ वटै सदस्यमा भने एमालेका उम्मेद्वार विजयी भएका छन ।

  • ६ जेष्ठ २०७९, शुक्रबार ०९:३८ प्रकाशित
  • Nabintech