१३ बैशाख २०८१, बिहीबार
राजापुरको मेयर र उपमेयरमा माओवादी बिजयी
  • काँचुली खबर

३ जेठ, बर्दिया / बर्दियाको राजापुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

राजपुरको मेयरमा माओवादी केन्द्रका दिपेश थारुले ९ हजार ८ सय सात मत ल्याएर विजयी भएका छन । प्रतिष्पर्धी कांग्रेसका दीपकजंग शाहले ९ हजार ७ सय ६० मत ल्याए पनि जित निकाल्न सकेनन् ।

उपमेयरमा माओवादीकी मनकला कुमारी चौधरी १० हजार ८६ मत ल्याएर विजयी भईन भने प्रतिष्पर्धी कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत ल्याएकी छन ।

  • ३ जेष्ठ २०७९, मंगलवार २०:०७ प्रकाशित
  • Nabintech