७ बैशाख २०८१, शुक्रबार
बैजनाथ ७ मा माओवादीको प्यानल बिजयी
  • काँचुली खबर

जेठ ५, बैजनाथ / बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका दिनेश कुमार थारू वडा अध्यक्षमा विजयी भएका छन् । थारु सहित वडा मा उनको प्यानल विजयी भएको हो । निर्वाचित दिनेश कुमार थारुले ७६४ मत प्राप्त गरी विजयी भएका हुन् ।

यस्तै निर्वाचित माओवादीका महिला सदस्यले ७६४ मत, दलित महिला सदस्यले ८२८ मत, खुल्ला सदस्यले ७९७ मत र अर्को खुल्ला सदस्यले ७९५ मत ल्याएर प्यानल नै विजयी भएको हो ।

  • ५ जेष्ठ २०७९, बिहीबार १०:५९ प्रकाशित
  • Nabintech