प्रदेश नं. ५


२८ भदौ, नेपालगन्ज । बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको...

  • २८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो । २०७९ चैत्र १७ गतेको...

  • २८ भदाै, काेहलपुर । कोहलपुरमा रहेको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न सहयोग गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघले हरितालिका तीजको अवशरमा शुभकामना आदान प्रदान सहितको दर खाने कार्यक्रम आयोजना गर्दै खाद्यान्न सहयोग गरेको...

  • २७ भदाै, नेपालगन्ज । बाँकेका अग्रज पत्रकारहरुले संचार क्षेत्रकालागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व. पन्नालाल गुप्त (चाचा) को ९५औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने...

  • २७ भदाै, नेपालगन्ज । रोजगारीलगायत विभिन्न प्रलोभन देखाएर भारतको मुम्बईमा पुर्याइएका बाँकेका दुई जना महिलालाई बन्धक बनाई जबरजस्ती भाडाकी आमा बनाएको खुलासा भएको छ। ती महिलालाई अरूका लागि बच्चा जन्माउने काममा लगाइएको पाइएको छ। केही दिनअघि माइती नेपालको...

  • २७ भदाै, काेहलपुर  । बाँके जिल्लाभित्र पर्ने सडक छेउमा अबदेखि बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी राख्न नपाइने भएको छ। यसरी राखिएका सवारीसाधनसँग अन्य सवारीसाधन ठोक्किएर दुर्घटना हुन थालेपछि यस्तो निर्णय गरिएको हो। यातायात व्यवसायीसँगको सहमतिमा...

  • २६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले मंगलवार नेपालगन्जमा तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो...

  • २५ भदाै, काेहलपुर । कोहलपुर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई आज स्वागत गरेको छ । नगरपालिकाकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदीलगायतका जनप्रतिनिधि र कर्मचारीहरुले ढकाललाई स्वागत...

  • २५, भदाै, कोहलपुर । ११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट सहभागि हुने खेलाडिहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । भदौ २७ गते देखि काठमाडौंमा संचालन हुने प्रतियोगितामा बाँकेबाट महिला र पुरुष गरी २७...

  • २५ भदाै, काेहलपुर । बाँके जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ। कोहलपुर नगरपालिका-११, बगियामा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएकाले आयुर्वेद तथा प्राकृतिक उपचार...