युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका-१ पाखापानी स्थायी ठेगाना...
नेपाल प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी...
तमू (गुरुङ) समुदायहरुको ठूलो चाड 'तमू ल्होसार २०७८' कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायसहित टुडिखेलमा भव्य मनाइने भएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा गठित तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी तमू ल्होसार...
नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको (सम्पर्क केन्द्र)बीच एकता हुने भएको छ । आज शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो जसका लागि १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ । मोहनविक्रम सिंह नेतृत्वको...
पुस ११ देखि १३ सम्म हुन थालेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्षपछि दोस्रो शक्तिशाली र कार्यकारी भूमिकामा रहेको पद हो–महासचिव । महासचिवका लागि पार्टीभित्र आकांक्षीका दावी शुरु भएका छन् । यद्यपी अध्यक्षमा निर्विकल्प मानिएका प्रचण्ड...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीप्रति असन्तुष्टि जनाएका छन । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाहीको...
बिपिडब्लु लघुबित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपाको आयोजनामा आफ्ना कर्मचारीहरुको कार्य क्षमता बृद्धिका लागि ४ दिने कार्य सम्पादन अभिवृद्धि तालिम आइतबारदेखि ललितपुरको धोबिघाटमा शुभारम्भ भएको छ । रसुवा, चितवन, मकवानपुर, ललितपर र काभ्रेपलाञ्चोक...
नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त भएका छन । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेका हुन । ०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ...
माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्षमा बिष्णु सापकोटा 'जुगल' निर्वाचित भएका छन । आइतबार चितवनको भरतपुरमा सम्पन्न सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले जुगललाई निर्विरोध निर्वाचित गरेको हो । शनिबार र आइतबार...
राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिएका छन । मंगलबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवनियुक्त सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन । सोमबार बसेको मन्त्रीपरिषदको...