२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. १


प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ । आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने...

  • प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए । माओवादी केन्द्रले गत पुस १२ गते दर्ता...

  • भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण...

  • अदालतको फैसला विना ४० वर्ष भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको छ । अदालतले तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार परिवारले क्षतिपूर्ति मागे दिन...

  • गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शवको पहिचान खुल्न नसकेको उनले बताए । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना...

  • प्रदेश १ को प्रदेशसभा बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन् । बैठकमा नेकपा केपी ओली पक्षका सांसद भने सहभागी भएनन् । आजको बैठक स्थगित गर्न मुख्यमन्त्री...

  • प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित...

  • घरायसी तनावका कारण सप्तकोशीमा आफ फालेर आत्महत्या गर्न लागेका एक पुरुषलाई सशस्त्र प्रहरीका सहायक हबल्दार डम्बर श्रेष्ठले सकुशल उद्दार गरेका छन् । श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का ६० वर्षीय भुवन घिमिरेको सकुशल उद्दार गरेका हुन् । हप्तादिनदेखि...

  • प्रदेश १ को प्रदेशसभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेको छ । आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् । ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन...

  • काठमाडौँ – उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान...