प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना) ले बाँकेको सोनारी–बघौडा ग्रामीण सामुदायिक विद्युतीकरणको बिषयमा विद्यूत् प्राधिकरणका अधिकारीहरुसँग छलफल गरेकी छन । विद्युत प्राधिकरणको...
नेपालगन्ज उपमहानगरपालिकालाई 'स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो। उक्त कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सुपाई नेतृत्वको टोलीले...
५ नं. प्रदेशकी साँसद पार्बती पुन गहतराज ‘ऊषा’ ले आप्mनो निर्वाचन क्षेत्रको अनुगमन गरेकी छन । शुक्रबार गृहजिल्ला आएकी साँसद पुनले बाँके निर्वाचन क्षेत्र नं. २ को बाढी तथा डुबान प्रभावित क्षेत्रको निरिक्षण गरेकी हुन । डुढुवा गाँउपालिकाको डुढुवा नालाका...
स्थानीय तहमा राजश्व नीति तथा प्रशासन सम्बन्धी आवश्यक शैद्धान्तिक ज्ञान, कानूनी व्यवस्था , ऐन,कार्यविधि र प्रक्रियाहरुको प्रावधान,तथा राजश्व संकलन सम्बन्धी अवधारणाहरुको बारेमा समेत नगरपालिकाहरु बिच सिकाई आदान-प्रदान गरिएको थियो । ५ जिल्लाका १७ नगरपालिका...
कोहलपुर नगरपालिका-११ स्थित विद्युत रोड चोक नजिकै नयाँ ब्युटिपार्लर खुलेको छ । भारतमा लामो समयसम्म बस्ता ब्युटिपार्लर सम्बन्धी विभिन्न तालिमहरु लिएकी सगुन घर्तीले नयाँ ब्युटिपार्लर खोलेकी हुन । करिब रु. २ लाखको लागतमा शुरु गरिएको सो पार्लरको विहिबार...
प्रदेश नं. ५ मा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४र७५ मा मात्र पाँच नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । आर्थिक वर्ष...
संघिय साँसद महेश्वर गहतराज (अथक) काे अथक प्रयासबाट बाँकेकाे राम्ती सोनारी र नरैनापुरमा बिजुली बाल्ने कार्य अन्तिम चरणमा पुगेकाे छ । बाँकेबाट निर्वाचित साँसद अथकको निरन्तरको पहलकदमी र सक्रियताका बाबजुद नरैनापुर र राप्तीसोनारीका जनताले छिट्टै बिधुत...
स्थानीय तहमा पठाइएको अर्बौं बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेका छन् । यो हिनामिना हजार, लाख वा करोडमामात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ वर्षमा ८ अर्बभन्दा बढी अनियमित र गैरकानुनी रूपमा खर्च गरेका छन् । महालेखाले...
नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल ९५ बर्ष अघि सन् १९२३ (बि.सं. १९८०) देखि शुरु भएर सन् १९३३ (बि.सं. १९९०) सम्म १० बर्ष मात्र संचालनमा थियो । तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई...
बाँकेको बैजनाथ गाउँपालिका स्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर) को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे...