पेटायन एक वर्षकी पुगिन्। उनका दुई जना पिता छन्। अचम्म नमान्नुहोला, तीमध्ये एकले उनलाई जन्म दिएका हुन्। अब त पिता नै उनकी आमा हुन्। पेटायनले यस्तो परिवार पाएकी छिन्, यसलाई परम्परागत समाजले...
अन्तराष्ट्रिय योग दिवसको अवसरमा कोहलपुरमा योग प्रशिक्षण कार्यक्रम हुने भएको छ । कोहलपुरस्थित योग एवं प्राकृतिक स्वास्थ्य समाजको प्राङ्गणमा यहि असार ७ गते बिहान ६ बजेबाट प्रशिक्षण संचालन हुने बताईएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा (आयूर्वेद)...
काठमाडौं, ३ असार–अरब सागरसहित थार मरुभूमिबाट आएको धुलोले नेपालसहित भारतमा पनि धमिलो वर्षा भएको छ । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको हिले वर्षा भइरहेको हो । भारतको राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण...
भात भनेपछि नेपाली हुरुक्कै हुन्छन् । कतिपयलाई एक छाक भात नभई हुँदै हुँदैन, दैनिक कम्तिमा एक पटक भात खानै पर्छ । हामी नेपाली त पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछौं । पोलिस नगरेको चामल (ब्राउन राइस) खाने त नगन्य होलान् वा छैनन् भन्दा पनि हुन्छ...
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालित ६० दिने ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न भएको छ । तालिम सम्पन्न कार्यक्रममा शुभकामना दिदै फातिमा फाउण्डेसनका नेपाल नेपालगञ्जका संस्थापक अध्यक्ष मोहम्मदी सिद्दिकीले फातिमा फाउन्डेसन...
अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान, नेपाल बाँकेको आयोजनामा अच्युत स्मृती राष्ट्रिय प्रतिभा पुरस्कार बितरण २०७५ कार्यक्रम सम्पन्न भएको छ । साथै लायन्स क्लब अफ नेपालगन्ज सिद्दिबिनायक र अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान बाँकेको संयुक्त आयोजनामा...
काठमाडौं। युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत...
काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’...
तेक्वान्दोको ४५ औं ब्ल्या कबेल्ट कार्यक्रम कोहलपुर नगरपालिका–२ कौशिलानगरमा ४५ औं ब्ल्याकबेल्ट कार्यक्रमकालागि लिखित परिक्षा सम्पन्न भएको छ । ४५ जना खेलाडीहरु सहभागी रहेको सो कार्यक्रममा लिखित परिक्षा, कुम्से, ब्रेकिङ, बेसिक प्रदर्शनी लगायत गराईएको...
बाँकेको खजुरामा रहेको शुसील कोईराला प्रखर क्यान्सर अस्पतालले क्यान्सर रोगीहरुका लागी निशुल्क निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । अस्पताल सञ्चालनको तैयारी भैरहेका बेला अस्पतालले निशुल्क रुपमा स्वास्थ्य शिबिरको आयोजना गरेपछी बाँके संगै बर्दिया...