कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे घर दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर-११ लोकनगर बस्ने...
‘लेप्टोस्पायरोसिस’को लक्षण पनि ज्वरो, टाउको दुखाइ, शरीरमा दुखाइ, झाडापखाला, आँखा दुख्ने र रातो हुने, जोर्नीहरुमा दुख्ने, थकाइ लागेजस्तै हुने भएकाले बिरामीले अन्य सामान्य रोग ठानेर बस्दा ज्यान गएको हो काठमाडौं । वर्षायाम छ । यस्तो बेला मलेरिया, डेंगुको...
नेपाली सेनाले बाँकेको राझामा सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षेत्रीले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । ५० शैया रहेको सो अस्पतालमा १५ महिना अगाडी निर्माण थालनी भएको थियो । नेपाली...
पाठेघरको क्यान्सरबाट पीडित बर्दिया बग्नाहकी १५ बर्षिया एञ्जिला शाहको उपचारकालागि शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । ठकुरी सहयोग संजाल बाँकेले शनिबार बग्नाहमा औपचारिक कार्यक्रम गरी ६५ हजार १५ रुपियाको चेक शाहका परिवारलाई हस्तान्तरण गरेको हो ।...
पश्चिम नेपालमै पहिलो पटक कलेजो सम्बन्धी डि.एम विशेषज्ञ सेवा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालनमा आएको छ। काठमाडौंको वीर अस्पताल बाहेक अन्य ठाउँमा हालसम्म हेपाटोलोजी सम्बन्धी डि.एम सेवा संचालनमा नआएको बताइएको छ। नेपालमै उत्पादित...
२० दिनदेखि जुम्लामा आमरण अनसन बसेका प्रा. डा. गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । डा. केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौं । अनसनरत डा। गोविन्द केसीले सरकारले आफूलाई अपहरण गर्न खोजेको आरोप लगाउनु भएको छ । उहाँले अनसनस्थल बाट बोल्दै आफ्ना माग पुरा भए सहजै अनसन तोड्ने बताउनुभयो । सरकार अधिनायकवाद तर्फ उन्मुख भएको संकेत गर्दै उहाँले सरकारको यो प्रवृत्ति ठिक नभएको...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १९ दिनदेखि अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको छ । डाक्टर केसीको मुटुमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा संलग्न...
जुम्लामा अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता अन्यौलमा परेको छ । डा. केसीलाई काठमाडौं ल्याउनु पर्ने सरकारी अडान र पहिला माग सम्बोधन गर्नुपर्ने केसीको अडानका कारण वार्ता ओझेलमा परेको हो । केसीले अध्यादेश अनुसार, विधेयक ल्याउनुपर्ने भन्दै नयाँ...
काठमाडौं – आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट...