कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १९ दिनदेखि अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको छ । डाक्टर केसीको मुटुमा गम्भीर समस्या...
भेरीगंगा नगरपालिकाका केही जनप्रतिनिधिहरुले नगरसभाप्रति असुन्तष्टि व्यक्त गरेका छन् । उनीहरुले फेरि नगरसभा गर्नुपर्ने माग राखेका छन् । नीति विधि विपरित वडा स्तरबाट आएका योजनाहरुलाई समावेश नगराई बजेट कार्यान्वयन गर्ने समयमा आफूखुशी वितरण गर्ने गरी...
लाहान स्थित होटल दरवारका संचालक विरेन्द्र साहका छोरा २६ वर्षीय नितेश कुमार साह सामुहिक बलात्कार घटनाका नाइके रहेको रहस्य खुलेको छ । फाइनल वोल्ड कपको दिन करिब १२ बजेको समयमा लहानबाट महिलालाई अपहरण गरी गाडीमा लगी बलात्कार गर्ने चार युवकलाई प्रहरीले त्रियुगा...
नेपालगन्ज भन्सार कार्यालयले आर्थिकबर्ष २०७४|७५ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपौयाँ राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुबास श्रेष्ठले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयले...
फाईल तस्बीर । सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष बितेपनि आफुहरुले मुक्त भएको आभास गर्न नपाएको बाँकेका मुक्त कमैयाहरुले गुनासो गरेका छन । २०५७ श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बाँके, बर्दिया, दाङ्ग, कैलाली...
लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ । श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दशकभन्दा...
सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष भैसकेतापनि । २०५७ साल श्रावण २ गतेका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बांक,े बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेका सम्पुण कमैयाहरुलाई मुक्ति भएको घोषणा गरेको थियो । त्यति मात्र नभई सरकारले...
२२ वर्षपछि गत वैशाख (८–१५) मा नेपालगञ्ज उपमहानगरपालिकाकै आयोजनामा रात्रिकालीन कबड्डी प्रतियोगिता भयो । नगर प्रमुख डा. धवल शम्शेर राणा खेलाडीलाई हौसला बढाउन आफैं खेलाडी बनेर मैदानमा उत्रिए । यसले कबड्डीमा रक्तसञ्चार गरी वडा वडामा प्रतियोगिता भए । कबड्डीका...
सुर्खेत । कर्णाली प्रदेशमा अर्थ सम्बन्धी ४ विधेयक प्रमाणीकरण भएको छ । प्रदेशसभामा दर्ता भएका १९ मध्ये ४ विधेयक प्रदेश प्रमुख दुर्गाकेशर खनाल प्रमाणीकरण गर्नुभएको हो । प्रदेश प्रमुख खनालले आर्थिक कार्यविधि , सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट...
प्रदेश नं. ५ कि कृषि, सहकारी तथा भूमि ब्यवस्था मन्त्री आरती पौडेलकै रोहबरमा कोहलपुरमा आधुनिक बधशाला स्थापना तथा ब्यवस्थापन गर्ने बारे छलफल भएको छ । कोहलपुर नगरपालिका-१३ खड्कवारस्थित खड्कवार नमुना सामुदायिक होम-स्टेमा मंगलबार भएको छलफल तथा अन्तरक्रिया...