विविध कार्यक्रम गरि संविधान दिवस मनाईएको छ । दिवसकै अवसरमा कोहलपुर नगरपालिकाले बिभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । दिवसको पुर्वसन्ध्यामा नगर सरसफाई अभियान संचालन गरेको नगरपालिकाले...
तीजको दर खाने दिन मध्य तराईको एकै घरका दुई दिदि बहिनी एसिड आक्रमणको सिकार भएकी थिइन् । महिलाहरुको महान पर्व तीजको रौनकमा सबै रमाईलो गरिरहेका थिए भने ती विपन्न परिवारका दुई दिदिबहिनी रमाउन सकेनन् । तीजको अघिल्लो दिन अर्थात भदौ २७ गते त्यो परिवारमा एक...
बाँके राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि १७ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतका वर्षहरुमा ८० देखि ९० लाखसम्म बजेट विनियोजन भएकोमा चालु आर्थिक बर्षका लागि साढे १७ लाख रकम विनियोजन गरेको हो । छुट्याईएको...
नेपाली कांग्रेसको बैदेशिक संगठन जनसम्पर्क समिति फ्रान्सले, नेपाली कांग्रेसका लौह पुरुष, सर्बमान्य नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका कमान्डर स्व. गणेशमान सिंहको २१ औं स्मृति दिबसको अवसरमा अन्तरक्रिया काय्रक्रमको आयोजना गरेको थियो । नेपाली कांग्रेसका...
सिकलसेल एनिमिया रोगबाट पीडित राम कुमार थारुको भेरी अञ्चल अस्पताल नेपालगंजबाट उपचार चलिरहेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ का थारुले उपचार गर्न आउँदा बाटो खर्च बाहेक खासै रकम नबोक्ने गरेको सुनाए । उनले भने, “परिचय पत्र (कार्ड) छ, निशुल्क...
जानकी गाउँपालिका बाँकेले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । गाउँपालिका कार्यालय परिसरमा आयोजित संविधान दिवस समारोहलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले संविधान दिवसलाई सबैले पर्वका रुपमा मनन् गर्नु पर्ने बताए...
नेपालगन्ज उच्च अदालत बार एसोसियसन नेपालगन्जको भाद्र १६ गते भएको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहले पदभार ग्रहण गरेका छन । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् माननीय न्यायाधीश विष्णुदेव पौडेलले बुधबार एक औपचारिक कार्यक्रमको...
संविधान दिबसको अबसर पारेर नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्जमा साईकल यात्रा सम्पन्न गरेको छ । बुधबार बिहान ७ बजे धम्बोजी चोकबाट निकालिएको साइकल यात्रामा साइक्लिङ्ग क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो । साइकल यात्रा धम्बोजी चोकबाट शुरु भइ बिपि...
गर्मिको महिना कतै थकान मार्नका लागी जुस खाने तैयारीमा हुनुहुन्छ भने अब होसीयार हुनुस । बन्द बट्टा भित्र प्याकिङ्ग भएर आएका सबै जुस पिउन लायक हुँदैनन । नेपालगन्जको एक नास्ता पसलमा डावर नेपाल प्रालीले उत्पादन गरेको रियल जुसको बट्टा भित्र कालो लेउ सहितको...
खजुरा - संविधान जारी भएको तीन वर्ष पुरा भइसक्यो, अहिले कार्यान्वयनको चरणमा छ । स्थानीय, संघ र प्रदेशको निर्वाचनपछि अहिले संविधान कार्यान्वयनको चरणमा छ । संविधानका विषयमा केही विमत्तिहरु पनि देखिएका छन् । तर समावेशीता र सहभागितामूलक संविधान निर्माणपछि...