संबिधान दिवसको अवसरमा कोहलपुर नगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । नगरपालिकाको कार्यालयबाट निस्किएको प्रभातफेरीले कोहलपुर बजार परिक्रमा गरेको थियो । प्रभातफेरी पछि...
नेपालगन्ज साइक्लिङ्ग क्लबले भोलि संविधान दिवसको अवसर पारेर साइकल यात्रा आयोजना गर्ने भएको छ। क्लबका सदस्य तथा कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार भोलि बिहान ७ बजे धम्बोजि चोकबाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय...
जनता बैक कोहलपुर शाखाले सेवाग्राहीहरुलाई मध्यनजर गर्दै मंगलबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आफ्नो एटिएम संचालनमा ल्याएको छ । कोहलपुर शाखाका प्रमुख रामहरी भण्डारीका अनुसार ‘टाढा–टाढाबाट उपचारकालागि आउने बिरामी र कुरुवाहरुको समस्यालाई मध्यनजर...
२०६४ सालको संविधानसभाको ऐतिहासिक निर्वाचनमार्फत देशको राष्ट्राध्यक्ष बन्ने मलाई सुअवसर मिल्यो । मेरो कार्यकाल पहिलो संविधानसभा र दोस्रो संविधानसभा गरी झण्डै सात वर्ष ३ महिना रह्यो । यो एउटा ऐतिहासिक कालखण्डाको रुपमा मेरो साथमा छ । यो अवधि भनेको देश...
सवारी चालकहरुलाई फौजदारी ऐन अन्र्तगत सजाय हुने मुलुकी ऐनको बिरोधमा सवारी चालकहरुले गरेको अनिश्चिकालीन यातायात बन्दका कारण बाँके र बर्दियाको जनजीवन प्रभाबित बनेको छ । बन्दका कारण बाँके र बर्दियाबाट छुटने सबै सवारी साधनहरु सञ्चालनमा आएका छैनन् । बन्दले...
राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने बताएका छन । सोमबार बाँकेका पत्रकारहरुसँग कुरा गर्दै महतोले संविधान संशोधन नभएसम्म संविधान दिवसलाई साझा उत्सवको रुपमा मनाउन नसकिने बताएका हुन । संविधान दिवसको...
प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई...
संबिधान दिवसको पुर्बसन्ध्यामा कोहलपुर नगरपालिकाले सरसफाई कार्यक्रम गरि मनाएको छ । कोहलपुर नगरपालिकाको अगुवाईमा र्इलाका सरसफाई कार्यक्रममा सुरक्षा निकाय, बिद्यालयका बिद्यार्थी, जनप्रतिनिधी र स्थानियको उपस्थिती रहेको थियो । कोहलपुर नगरपालिकाको...
नापी कार्यालय बुढानीलकण्ठ काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग...
विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दशैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक...