समाज


हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले पुस्तक संकलन अभियान संचालन गर्ने भएको छ । नगरभित्रका हरेक वडामा पुस्तकालय स्थापना गराउने अभियान अन्तर्गत प्रतिष्ठानको रचना बाचन विभागद्धारा...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पद तथा गोपनीयताको शपथ खाएका छन् । पद तथा गोपनीयताको शपथ खाएसँगै उनले पदभार समेत ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा उनले सपथ खाएका थिए । त्यसपश्चात उनले आज साँझ टंगालस्थित...

  • कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार यस क्षेत्रकै वरिष्ठ पत्रकार भीम रावत सम्मानित भएका छन् । संविधान दिवस २०७५ को अवसरमा नेपालको संविधान, यसको मर्म, भावना र यसले प्रत्याभूत गरेका नागरिक अधिकारको बारेमा अन्तरनिहित रही स्थानीय पत्रिकामा उत्कृष्ट स्तम्भ...

  • फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहिबार सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६० औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका...

  • संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको पूर्व घोषित कार्यक्रम अनुसार नगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई...

  • नेपालगन्ज- सिद्धार्थ कटेज नेपालगन्जले असोज ६ गते हरेक शुक्रबार साझ सिद्धार्थ लाइभ म्युजिक कार्यक्रम सुरु गर्ने भएको छ । कटेजले आफ्ना ग्राहकहरुलाई आफ्ना परिकारहरुको स्बादसंगै संगीत पनि प्रदान गर्ने उद्देश्यले शुक्रबार साझ ७  बजे देखि ९.३० बजे सम्म...

  • गत जेठ १५ गते बजेट भाषण मार्फत सरकारले घोषणा गरेको सर्टिफिकेट धितो रोखेर ऋण लिने ब्यबस्था छिट्टै नै लागु हुने भएको छ । अर्थमन्त्रालयले भदौ महिनामा कार्यविधि बनाईसक्ने लक्ष्य अनुसर कार्ययोजना तयार गरेको थियो । लक्ष्य अनुसार नै अर्थले सबै कार्यविधि बनाईसकेको...

  • पछिल्लो समय सामाजिक अभियन्ताको परिचय बनाएका चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को आज जन्मदिन परेको छ। जन्मदिनका अवसरमा उनले केही न केही नयाँ कुरा घोषणा गर्ने गर्छन्। वि.सं. २०४० मा बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानका रूपमा...

  • दाङमा एक जना व्यक्ति रिभल्वर पेस्तोल सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोरीही उपमहानगरपालीका वडा नं. १२ निवासी २१ वर्षिय जुनकुमार बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा कम्मरमा...

  • सुनसरीको भुताहामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय विद्यालयका प्रधानाध्यापक खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो । अन्सारीको टाउकोमा...