१८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् । कामठाडौंमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरुसँग...
१६ असोज, काठमाडौं । टी-२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको...
१८ असोज, काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका...
१७ असोज, काठमाडौँ । प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न नराख्न आग्रह गरेको छ । बुधवार साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन...
१७ असोज, नेपालगन्ज । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दलहरु, सुरक्षा निकाय,...
१७ असोज, काठमाडौँ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी...
१७ असोज, कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेले संयमित भएर सुचना प्रवाह गर्न संचारकर्मीहरुलाई अपिल गरेको छ । महासंघ बाँकेका सचिव कमल डाँगीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै संकटको समयमा सबै संयमित हुनुपर्ने भन्दै आधिकारीक सूचना मात्र सम्प्रेषण...
१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न अपिल गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन चेतावनी...
१७ असाेज, नेपालगन्ज । नेपालगन्जमा हिजाेदेखि जारी गरीएकाे कर्फ्युका कारण जमुनाहा नाकामा सयाैं नेपाली अलपत्र परेका छन् । कर्फ्युका कारण नेपालगन्ज प्रवेश गर्ने चारै नाका बन्द भएपछि झण्डै ८ सय नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन्...
१७ असाेज, काेहलपुर । बाँकेको नेपालगन्ज आज बिहानदेखि सामान्य बन्दै गएको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ । बाँकेमा...