२० मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको...
२० मंसिर, नेपालगन्ज । नेपाल-भारतको दशगजा क्षेत्रमा जिर्ण अवस्थामा रहेका सीमा स्तम्भको मर्मत संभार कार्य शुभारम्भ गरिएको छ। बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालका तर्फबाट मर्मत संभार गर्नुपर्ने ७१ वटा पिलरको मर्मत कार्यको...
२० मंसिर, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुनेभएको छ । नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दैआएको नाना चाचाले नेपालगन्जमा प्रत्येक...
२० मंसिर, नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति र आधुनिकीकरण सरकारको प्राथमिकतामा रहेको बताएका छन । बुधबार नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको...
२० मंसिर, कोहलपुर । कोहलपुरमा एक महिला सुतिरहेकै अवस्थामा मृत फेला परेकी छन । कोहलपुर नगरपालिका वडा नं. ११ हरियालीमार्गको एक घरमा कोठा भाडामा लिएर बस्दै आएकी ४५ वर्षिय सिता भनिने लक्ष्मी सापकोटा राई सुतेको अवस्थामा मृत फेला परेकी हुन । अघिल्लो दिन साँझ...
२० मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव...
२० मंसिर, काेहलपुर । कोहलपुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने ७० वर्षिय प्रमोद पौडलको माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएको हो । कोहलपुर १४ पार्बतीपुरको मन्दीर नजीकको भीत्री बाटोमा बाटो पार...
१९ मंसिर, काठमाडौं । नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी,...
१९ मंसिर, कोहलपुर । काेहलपुरमा ८ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा काेहलपुर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । सम्मानित हुनेमा रुद्रा खड्का, मन...
१९ मंसिर, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको...