शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन । शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५-१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५-१५ दिनको कार्यसम्पादनको...
दैलेखको ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकालागि सकारात्मक सोच, सुशासन तथा सूचनाको हक बिषयक एकदिने तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा शनिबार सो तालिम सम्पन्न भएको हो । ठाटीकाँध गाउँपालिकाका...
नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ । उप–महानगरपालिकाका...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कोरोना भाइसर (कोभिड-१९) महामारीको समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन । फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औं महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारीको...
कोहलपुरको लक्ष्मी माबीमा अध्यनरत आइएसि एजि समुहको विद्यार्थीले बिद्यालय र उच्च माध्यमिक शिक्षा परिषदको चरम लापरबाही कारण ट्रान्सक्रीप्ट प्राप्त गर्नबाट बन्चित भएको घटना प्रती अनेरास्ववियू बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले आइतबार...
बर्दियाको एक विद्यालयका बालबालिकाहरुले शिक्षा प्राप्तीकालागि दैनिक ठुलो जोखिम उठाउँदै आएका छन । अमर शहिद दशरथ चन्द माबि खैरेनी बर्दियाका करिब २ सय विद्यार्थीहरुलाई जोखिमपुर्ण तरिकाले खोला पार गरी पढ्न जानुपर्ने बाध्यता रहेको छ । बाँसगढी नगरपालिकाको...
विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ...
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज (असोज १) गतेदेखि खुल्ने भएका छन् । कोरोना महामारीको कारण बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा प्रकाश ओली र इन्दु केसी तथा सचिवमा सुनिल बटालालाई चयन गरेको छ । यस्तै...