१७ कात्तिक, हुम्ला । शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत् उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका...
४ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका पूर्वविद्यार्थीहरूको भेलाले 'गुप्स अल्मुनाई संघ' पुर्नगठन गरेको छ । शनिबार विद्यालयमा भएको संघको दोस्रो भेलाले सन्दिप जंग शाहाको नेतृत्वमा ७ सदस्यीय कमिटि समेत चयन गरेको छ...
१ कात्तिक, काेहलपुर । जनज्योती पब्लिक स्कुलले विद्यार्थीहरुलाई टिका र जमरा लगाएर शुभकामना दिँदै बुधबारबाट दशैं विदा दिइएको छ । हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशैंको अवसरमा विद्यालयले बुधबार आफ्ना विद्यार्थीहरुलाइ दशैको टिका र जमरा लगाएर शुभकामना...
१ कात्तिक, कोहलपुर । समता स्कुल कोहलपुरले विद्यालयमा अध्ययनरत बालबालिका, शक्षिक-शिक्षिका तथा अभिभावकबिच पृथक ढंगले दशैंको शुभकामना आदान प्रदान गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई टिका र जमरा लगाएर...
२९ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन । सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त...
२७ असाेज, काेहलपुर । बिद्यार्थीहरुका लागि आकर्षक शैक्षिक गन्तब्य बन्न सफल कोहलपुर ८ मा रहेको नमुना विद्या सदनमा अध्यनका लागि आएका नव आगन्तुक बिद्यार्थीहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको छ । विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले...
१२ असाेज, काठमाडौं । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश...
१० असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले भोली (बिहीबार) नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डे को अवसरमा बिदा दिइएको उपमहानगरले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका...
५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले...