प्रदेश नम्बर सातको अस्थाई राजधानी धनगढीको व्यस्त सडकमा गत आइतबार बिहान सवा १० बजे निर्मल कार्कीमाथि गोली प्रहार भयो। सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमई सेन्टरतर्फ जाँदै गर्दा उनीमाथि...
दाङ, जेठ २० । लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका ८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर...
बिराटनगर करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अर्का एक अभियुक्तले पनि अात्मसमर्पण गरेका छन् । अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले अाइतबार जिल्ला अदालत माेरङमा आत्मसमर्पण गरेका हुन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् । उनको अदालतमा...
बाँकेको बैजनाथ गाँउपालिका ६ मा रहेको गौथली सामुदायिक वन उपभोक्ता समितिको नवनिर्मित भवनको उद्घाटन गरीएको छ । सामुदायिक भवनको उद्घाटन गर्दै ५ नं. प्रदेश कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले जनतासँग गरेका बाचा क्रमिक रुपमा कार्यान्वय गर्दै...
मोडर्न आर्टिस् युवा ग्रुपले बजारमा पानीपुरी र चटपटे बेचेर संकलन गरेको रकम अनाथ बालवालिकालाई सहयोग गर्ने भएको छ । करिब १५ जना युवतीहरुको समुहले कोहलपुर नगरपालिका ११ दशबिगाह, कोहलपुर मेडिकल कलेजको पूर्वी गेटमा पानीपुरी र चटपटे बेचेर रु. ८ हजार ६ सय रकम...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३र३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीले चाैथाे पटक मन्त्रिमण्डल बिस्तार गरेपछि अाेली सरकार २४ सदस्यीय बनेकाे छ । शुक्रबार संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष उपेन्द् यादवसहित २ जना मन्त्री थपिएका हुन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उप-प्रधानमन्त्री...
हरेक बाबु्आमाको एउटा सपना हुन्छ, आफना सन्तान राम्रो मान्छे बनुन् अनि ठुलो मान्छे बनेर आफुहरुको बुढेसकालको साहारा बनुन् भन्ने । तर बाँकेको नेपालगन्ज उपमहानगरपालीकाको वडा नं. २०, नयाँ बस्ति थपुवा गाँउमा रहेको एक दम्पतीको त्यो सपना ठ्याक्कै उल्टो भएको...
काठमाडौं । दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते शुक्रबार राति, करिब पौनै नौ बजे दरबार हत्याकाण्ड भएको थियो । हत्याकाण्डमा राजा बिरेन्द्र रानी ऐश्वर्य, दिपेन्द्र, निराजन लयातका राजपरिवारका सदस्यको हत्या भएको थियो । तर, त्यो हत्या,...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ चिडिमार टोलका विपन्न परिवारका तथा विद्यालय बाहिर रही भर्ना अभियान अन्तर्गत हालै भर्ना गराईएका ६३ जना बालबालिकालाई शुक्रवार शैक्षिक सामाग्री बितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्धारा...