मुख्य समाचार


१२ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको...

  • १२ माघ, नेपालगन्ज । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम...

  • १२ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको चौथो प्रादेशिक महोत्सवमा आज बिहीबार गायक टंक तिमिल्सिना सहितका राष्ट्रिय ख्याती प्राप्त कलाकार आउदै छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा संचालनमा रहेको चौथो प्रादेशिक औद्यौगिक...

  • ११ माघ, काठमाडौं । यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ फाइनलमा पराजित भएकी छन् । रजतमै सीमित हुनुपरे पनि उनको उपलब्धि नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो हो । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले...

  • ३ माघ, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिक, अपाङ्गता भएका तथा विपन्न नागरिकहरुलाई कम्बल वितरण गरिएको छ। मंगलबार खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विकले जेष्ठ नागरिकलाई कम्बल...

  • ३ माघ, काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात...

  • १ माघ, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले...

  • १ माघ, कोहलपुर । नेपाल घर बहाल उपभोक्ता मंच बाँकेले आयोजना गरेको 'घरबहाल समस्या र समाधान' विषयक अन्तरक्रिया एवं बनभोज कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरको सिद्दिविनायक सामुदायिक वनमा शनिबार आयोजित अन्तरक्रिया तथा बनभोज कार्यक्रमबाट ७ बुँदे अवधारणपत्र...

  • १ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी सस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कोहलपुरमा सम्पन्न भएको साधारणसभाको लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री कृष्णा के.सी. नमूनाले उद्घाटन गरेकी...

  • १ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा गएर आफैं हेर्न गएको उनको...