पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्लाको गुराँस गाउँपालिका-८ स्थित पातले खोलामा...
काठमाडौं ( के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ रु जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी...
काठमाडौं - संविधानको धारा ९१ ९२० मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ ९२० ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने...
भारतमा बलात्कार घटना दिनप्रतिदिन बढ्दै गईरहेका बेला बलात्कारका अभियुक्तलाई प्रहरी चौकीमै कुटेर मारिएको छ । भारतको अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट लिएर कुटिकुटी मारेका हुन् । मृत्यु...
बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गते देखि लागू हुनेगरी साविकको २ सय रुपैयाँ...
नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो । निगमका क्षेत्रीय...
कोहलपुर नगरपालिका-११ मा रहेका गन्दर्भ परिवारलाई नगरपालिकाले मंगलबार ४ लाख ९८ हजार बराबरको जस्ता पाता वितरण गरेको छ । १० घरपरिवारका घरहरु केही समय अघि आएको आँधिहुरीले फुसको छानो उडाएपछि पिडामा बसिरहेका उनिहरुलाई नगरपालिकाले जस्तापाता बिरतण गरेको हो...
काठमाडौं / विश्व जनसंख्या दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईने वार्षिक क्रार्यक्रम हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ...
बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखा परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी कोहलपुर नगरपालिकाका १५ वटै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना...
दुर्गा गन्दर्भ हत्या काण्डको बिरोधमा कोहलपुरमा महिलाहरु एकवद्ध भएका छन । कोहलपुर नगरपालिका-५ की दुर्गा गन्दर्भको आप्mनै पतिद्धारा निर्मम तरिकाले हत्या भएको भन्दै कोहलपुरका अगुवा महिलाहरुले बिरोध जनाएका छन । सोमबार बिभिन्न संघसंस्थाको अगुवाईमा कोहलपुरमा...