नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली काँग्रेस, बाँके क्षेत्र नं. १ ले कोहलपुरमा आयोजना गरेको नेपाली...
कोहलपुर नगरपालिका-१ कौशिलानगरमा रहेको ब्राईटलाईट स्कुलमा मावि र आधारभुत तहका विद्यार्थीहरु बिच वादविवाद कार्यक्रम सम्पन्न भएको छ । मा.वि. तहमा ‘धन भन्दा विद्या ठुलो’ भन्ने विषयमा विद्यार्थीहरुबिच भएको वादविवाद प्रतियोगितामा उक्त तहका ५ जना विद्यार्थीले...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आज (शुक्रबार) देखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स ९युएई० लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक...
खोटो संकलन गरेपछि सल्लाका रुख बेकामे बन्दै गएका छन् । प्रावधानविपरीत काण्डमा खोपेर खोटो निकालेपछि हरिया बोटबाट विस्तारै सुक्ने र मर्न थालेका छन् । सामान्य चोट लगाएर संकलन गर्नुपर्नेमा चारैतिर खोपेपछि बोट मर्न थालेका हुन् । खोटो संकलनबाट तत्काल आर्थिक...
पाल्पा । रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्युु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य,तानसेन...
उपप्रमुख संयोजक रहेको नगरस्तरीय अनुगमन समितिले कोहलपुर नगरपालिका अन्तर्गत संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ । नियमित अनुगमन गर्दा भौतीक पूर्वाधार विकास तर्फका अधिकाशं योजनाहरु पछिल्लो समयमा गुणस्तरमा सुधार आएको अनुगमन...
कोहलपुर नगरपालिका अन्तर्गत संचालित आर्थिक विकास तर्फका कार्यक्रमहरु प्रतिफल विहिन जस्तै देखिएका छन । चालु अ.व. मा कोहलपुर नगरपालिकाको नगर सभाबाट पारित झण्डै तिन दर्जन बढि त्यस्ता योजनाहरुकालागि वित्तिय समानिकरण अनुदान तर्फको रु.२ करोड १६ लाख ४५ हजार...
तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा १० दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । स्थानिय बौद्ध धर्म...
सरकारले आगामी आर्थिक वर्ष २०७५\०७६ का लागि बाँकेका स्थानीय तहलाई २ अर्ब ७२ करोड ६४ लाख बजेट बिनियोजन गरेको छ । जिल्लामा रहेका ८ वटा स्थानीय तहलाई सरकारले सो बजेट बिनियोजन गरेको हो । सरकारले वित्तिय समानीकरण र सर्शत अनुदानमा मात्र बजेट विनियोजन गरेको छ...