विरगञ्जबाटबाट सुर्खेत जाँदै गरेको रात्रीबसमा एक युवतीको सामुहिक बलात्कारको प्रयास भएको छ । ना ६ ख ७२२७ नम्बरको रात्रीबसमा सुर्खेत जाँदै गरेकी युवतीले बलात्कारको प्रयास हुन थालेपछि...
सुर्खेत – कर्णाली प्रदेश सरकारले हरेक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार पनि समयको सदुपयोग गर्ने र बिदाको समयमा पनि नागरिककै काममा लाग्ने उद्देश्यले अबदेखि प्रत्येक शनिबार मन्त्रिपरिषदको...
आइतबार संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन र राष्ट्रवादी विद्यार्थी संगठनले भोलि २१ गते एक दिने शैक्षिक हडतालको घोषणा गरेका हुन् । आम विद्यार्थीहरुको पहँुच...
कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल-भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि सशस्त्र प्रहरी बलले आजदेखि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीतिरनिर्देशन अनुसार यहाँको बेल्डाँडी...
कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ टेबुल भएको छ। विधेयकमाथि सैद्धान्तीक छलफल हुँदैछ । सरकारको तयारी यो विधेयक अहिलेसम्म कार्यन्ववयन गरिसक्ने भए पनि भर्खर मात्र टेबुल भएको...
निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी ९खरिदार० पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । यसअघि खरिदार पदमा...
नेपालको सीमा क्षेत्रबाट भारततर्फ तेलको तस्करी मौलाएको छ । लिटरमै ३० रुपैयाँसम्म सस्तो भएपछि नेपालबाट भारत तेल तस्करी गर्न गिरोह नै सक्रय भएको पाइएको छ । नेपाल आयल निगमले यसको नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । तर, प्रभाव देखिएको छैन । सीमा...
काठमाडौं– रिमा (नाम परिवर्तन)को स्थायी ठेगाना हो, हेटौंडा । पढाइका क्रममा काठमाडौं बस्दै गर्दा एक युवकसँग नजिकिइन्, उनी । प्रेम अंकुराउन पाएकै थिएन, ती युवकले यौन सम्पर्कको प्रस्ताव गरे । परिणाम, रिमा 'ब्रेक अप'को निर्णयमा पुगिन् । भन्छिन्, 'प्रेम, निश्चल...
प्रदेश नम्बर ५ मा जनप्रतिनिधिका लागि झन्डै अढाई अर्ब तलवमा खर्च हुने भएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी बनेको विधेयक जेठ १६ गते बसेको प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकबाट पारित गरेसँगै प्रदेश नम्बर पाँचका मुख्य मन्त्रीदेखि...
क्षेत्रीय स्तरको महिला फुटवल खेलकालागि कोहलपुरमा खेलाडी छनौट शुरु गरिएको छ । कोहलपुरस्थित तेह्र विगाह खेल मैदानमा क्षेत्रिय महिला टिम छनोटकालागि दाङ, सुर्खेत, बर्दिया र बाँकेका खेलाडीहरु केन्द्रित भएका छन । फुटबलका क्षेत्रीय प्रशिक्षक यम बहादुर गुरुङ्गले...