समुदायस्तरमा हुने लैङ्गिक विभेद, वाल विवाह अन्त्य र बाल अधिकार संरक्षणमा बालबालिकाहरु जुट्दै आएका छन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्याक नेपालले सञ्चालन गरेको लैङ्गिक...
काेहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान काेेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनकाे राेचक जित निकालेको हाे...
टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को उपाधि लाली रुपन्देही–११ ले जितेको छ । बाँके जिल्ला फुटबल संघ ९एन्फा० ले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा लाली रुपन्देहीले सीएमजी संकटा क्लबलाई १–० को अन्तरले जितेको...
काठमाडौं/ वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटा पुख्र्यौली घर गोरखा पुगेर काठमाडौं फर्किएका छन् । न्युरो अस्पतालमा उपचारत डा. देवकोटाको इच्छाअनुसार शनिबार दिउँसो उनलाई जन्मथलो गोरखा लगिएको थियो । आफ्नो इच्छाअनुसार जन्मथलो पुगेका देवकोटा आफ्नै...
तेक्वान्दोको ४५ औं ब्ल्या कबेल्ट कार्यक्रम कोहलपुर नगरपालिका–२ कौशिलानगरमा ४५ औं ब्ल्याकबेल्ट कार्यक्रमकालागि लिखित परिक्षा सम्पन्न भएको छ । ४५ जना खेलाडीहरु सहभागी रहेको सो कार्यक्रममा लिखित परिक्षा, कुम्से, ब्रेकिङ, बेसिक प्रदर्शनी लगायत गराईएको...
तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा संचालित १० दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो । तालिमको...
जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगन्ज देखि जुम्लाको लागि उडेको विमान जुम्ला विमानस्थलमा ल्यान्डिङका क्रममा टायर पन्चर भएर रनवेबाट चिप्लीएर दुर्घटनामा परेको हो । तारा एयरको ९ एन एभीई कल साईनको विमानको अगाडीको भाग भुईँमा बजारिँदै...
शनिबारदेखि कोहलपुरमा सुरु भएको प्रथम उप-मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४ अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा रामजानकी मा.वि. ले सगरमाथा ज्ञानपुञ्जलाई पराजित गर्दै जित निकालेको छ । रामजानकीले ६ रनको रोचक जित निकाल्न सफल भएको हो । टस...
नेपालगन्ज उपमहानगरापलिका वडा नं. २२ पुरैनीका जेष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरापलिका वडा नं. २२ पुरैनीका १ सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ६३ जना महिला र ५२ जना जेष्ठ पुरुषलाई सम्मान गरिएको थियो । सभ्य र ससंस्कृत...
बाँकेको खजुरामा रहेको शुसील कोईराला प्रखर क्यान्सर अस्पतालले क्यान्सर रोगीहरुका लागी निशुल्क निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । अस्पताल सञ्चालनको तैयारी भैरहेका बेला अस्पतालले निशुल्क रुपमा स्वास्थ्य शिबिरको आयोजना गरेपछी बाँके संगै बर्दिया...