ब्रेकिंग न्युज


दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ नज्याङ क्षेत्रमा महाकाली नदी तर्ने क्रममा एक बालिका वेपत्ता भएका छन् । यार्सा संकलन गरि घर फर्कने क्रममा दुहुँ गाउँपालिका २ का १६...

  • झापा/ झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करिब ३ सय किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध...

  • कप्तान तथा विश्वचर्चित स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि  उपाधी दाबेदार मानिएकाे अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ। खेलको ६३अौं मिनेटमा यसपटककाे खेलबाट डेब्यू टोली गरेकाे अाइसल्याण्डका...

  • वडाका विकास निर्माणका काममा चालु आ.व. मा भएका प्रगती र समस्याहरुको बारेमा राय सल्लाह लिने तथा आगामी आ.व. का लागि वडामा संचालन हुने योजनाहरुको बारेमा छलफल भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा नं. ११ को कार्यदलले आयोजना गरेको सो भेलामा ११ का जनप्रतिनिधी,...

  • कोहलपुर कपडा ब्यबसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुनः निर्बिरोध चयन भएका छन । शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा ब्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यक्षमा एकराज...

  • “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी-बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो, युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१...

  • नेपालगन्जको बि. पि. चोकमा रहेको अबधेस जायसवाल भोजनालयमा प्रेसर कुकर पड्किएकाे छ । भाेजनालयमा  दाल पकाईरहेको अवस्थामा प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकि छन । घाइतेलाई उपचारका लागि तुरुन्तै अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

  • नेपालगन्जको बि. पि. चोकमा ईद पर्व मनाउदै गरेको समयमा नजिकै रहेको अबधेस जायसवाल भोजनालयमा दाल पकाईरहेको प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकी छन । घाइते महिलालाई तत्काल नेपाल प्रहरीको सहयोगमा अस्पतालमा पु¥याएको छ । थप बिविरण आउन बाँकी

  • नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीहरुको एक समुहले कोहलपुरका सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गरेका छन । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत रहेका रुपलाल...

  • कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु आज (शनिबार) हुने भएका छन । शुक्रबार सेमिफाईनल चरणका खेलहरु हुने भनिएपनि वर्षाका कारण खेल प्रभावित भएपछि मिति परिवर्तन गरिएको हो । यसअघि असार ३ गते प्रतियोगिता...