१६ चैत्र २०८०, शुक्रबार
प्रेसर कुकर पड्कदा एक महिला घाइते
  • काँचुली खबर

नेपालगन्जको बि. पि. चोकमा ईद पर्व मनाउदै गरेको समयमा नजिकै रहेको अबधेस जायसवाल भोजनालयमा दाल पकाईरहेको प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकी छन । घाइते महिलालाई तत्काल नेपाल प्रहरीको सहयोगमा अस्पतालमा पु¥याएको छ । थप बिविरण आउन बाँकी

  • २ असार २०७५, शनिबार १०:२५ प्रकाशित
  • Nabintech