२४ मंसिर २०७९, शनिबार
नेपालगन्जमा प्रेसर कुकर पड्कियो
  • काँचुली खबर

नेपालगन्जको बि. पि. चोकमा रहेको अबधेस जायसवाल भोजनालयमा प्रेसर कुकर पड्किएकाे छ । भाेजनालयमा  दाल पकाईरहेको अवस्थामा प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकि छन । घाइतेलाई उपचारका लागि तुरुन्तै अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

  • २ असार २०७५, शनिबार ११:१४ प्रकाशित
  • Nabintech