नेपालगन्जको बि. पि. चोकमा रहेको अबधेस जायसवाल भोजनालयमा प्रेसर कुकर पड्किएकाे छ । भाेजनालयमा दाल पकाईरहेको अवस्थामा प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकि छन । घाइतेलाई उपचारका लागि तुरुन्तै अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

२ असार २०७५, शनिबार ११:१४ प्रकाशित