काठमाडौं - आमरण अनसनरत डा। गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ । सोलिडारिटी फर डा। केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई,...
विराटनगर - उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उहाँको...
भरतपुर– नारायणगढ–मुग्लिन खण्डमा सडक एवं पुल नै भासिएपनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन भने नबन्ने भएको छ । वर्षात्को सिजन भएकोले यो वेला पहाड काट्दापहिरोको जोखिम झन बढी हुने भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउने जोखिम नलिने भएको हो...
चौतारा- सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी जिल्लास्थित सेवा प्रदायक १८ कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न खारेजीको घोषणा गरेपछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा परेका छन् । सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको र सम्बन्धित...
डोटी - आदर्श गाँउपालिका बडा नं। ४ बस्ने बंम वहादुर बोहरा श्रीमति सहित २ छोरा र १ छोरीले सेती नदिमा हाम फालेको घटना सर्वजनिक भएको छ । साविकको महादेवस्थानको बडा नं। ५ मा पर्ने देहिमाण्डौका स्थायी बासीन्दा बोहराका २८ वषिया श्रीमति धौली बोहरा, १२ बषिया छोरी...
कोहलपुर नगरपालिकाभित्र रहेका गाँउ-ब्लक घर, जग्गाहरुको लालपुर्जा बितरण गर्न सकिने अवस्था रहेको नापि शाखा बाँकेका प्रमुखले बताएका छन । शुक्रबार कोहलपुर नगरपालिका कार्यालयमा नगर प्रमुखसँग छलफल गर्दै विगतमा नाप नक्सा भएका र छुटेकाहरुको नाप-नक्सा गरी...
पश्चिम नेपालमै पहिलो पटक कलेजो सम्बन्धी डि.एम विशेषज्ञ सेवा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालनमा आएको छ। काठमाडौंको वीर अस्पताल बाहेक अन्य ठाउँमा हालसम्म हेपाटोलोजी सम्बन्धी डि.एम सेवा संचालनमा नआएको बताइएको छ। नेपालमै उत्पादित...
‘दुई दशक अघि धम्बोझीमा इँटा उद्योगले खनेको एउटा खाल्डो थियो । जहाँ बर्खायाममा पानी जमेर तलाउ बन्थ्यो’, स्थानीय धनबहादुर चन्द विगत सम्झन्छन्, ‘शुरुमा यो सामान्य खाल्डो मात्रै हो । नेपालगञ्ज नगरपालिकाले कृत्रिम तलाउ खनेपछि मात्र अहिलेको वाटरपार्क बनेको...
बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म 'सञ्जू' बक्स अफिसमा सुपरहिट रह्यो । क्रिटिक्सले पनि यस फिल्मको तारिफ गरे तर यो फिल्म सञ्जय दत्तको छवि सफा देखाउनका लागि निर्माण गरिएको धेरैको आरोप छ । अब दर्शक र क्रिटिक्सको यो आरोप चाँडै दूर हुने भएको छ । फिल्म...
वर्षा अनुकूल भएकाले यस वर्ष बाँकेमा धमाधम धान रोपाइँ भइरहेको छ । जिल्लामा अहिलेसम्म ५० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा...