वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ। ‘समृद्ध वीरेन्द्रनगरको आधारः एक...
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैब चनाखो रहनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका...
नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु गएको सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको...
बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा...
यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आईतबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला...
कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँड र समानीकरण अनुदानवापत ४३ करोड रुपैयाँ उपलब्ध गराएको छ। असार १ गतेको बजेट भाषणमा स्थानीय तहलाई ४० करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख भएपनि तहगत रुपमा बजेट छुट्याइएको थिएन्। ‘स्थानीय तहले १० गतेभित्र...
रुकुम, असार ६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच...
हुम्ला । कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा सोमबार एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । लेक लागेर बेहोस भएका पुरीको...
जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगन्ज देखि जुम्लाको लागि उडेको विमान जुम्ला विमानस्थलमा ल्यान्डिङका क्रममा टायर पन्चर भएर रनवेबाट चिप्लीएर दुर्घटनामा परेको हो । तारा एयरको ९ एन एभीई कल साईनको विमानको अगाडीको भाग भुईँमा बजारिँदै...
बाँके नेपालगन्ज देखि जुम्ला जादै गरेको तारा एयरको बिमान अबतरणका क्रममा दुर्घटना भएको छ । नेपालगन्जबाट जुम्लाका लागी उडेको बिमान अबतरण गरेर घुमाउने क्रममा पिच छाडेर बाहिरीने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै मानबिय क्षति भने भएको छैन । चलक...