राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका...
बाँकेमा अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोे पछिल्लो तथ्याङक अनुसार जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको हो । विषेश गरि १५ बर्ष देखि ५० बर्ष उमेर समुहका ब्यक्तिहरुले...
दाङ- दस वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । लामो समयदेखि अस्पतालमा मेडिकल सुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् ।...
५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. (सोनाम) ले बाँके जिल्ला स्थित मातहतका कार्यालयहरुको निरीक्षण तथा अनुगमन गरेका छन । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय बाँके अन्तर्गतको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा पुगी...
नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयरको दुई धार देखिदा किचलो सुरु भएको छ । मेयरले गरेको निर्णय विरुद्ध उपमेयर लगाएत काँग्रेस निकट कार्यापालिका सदस्य उभिदा किचलो भएको हो । नेपालगन्ज उपमहानगरपालिकामा महाशाखा स्थापना नगर्ने मेयरको निर्णयविरुद्धमा...
नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरलाई ५ नं. प्रदेशको आधिकारीक सरकारी टेलिभिजनका रुपमा विकास गरिने भएको छ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको...
राष्ट्रिय गौरवको आयोजना मध्येको एक सिक्टा सिँचाइ आयोजना बाँकेवासीकालागि खतरा बन्दै गएको छ । निकै महत्वकासाथ लिईएको उक्त परियोजना अहिले धेरैकालागि टाउको दुखाईको विषय बनेको छ । पुर्णतया निर्माण सम्पन्न नहुँदै नहरका मुख्य भागहरु भत्कने क्रम बढेपछि...
नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा सिसि टिभी क्यामरा जडान गरिएको छ । नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि टिभी जडान गरि नेपालगन्जका नागरिकहरुलाई सुरक्षित महशुस गराउन सिसि टिभी क्यामरा जडान गरिएको हो । औद्योगिक शहरको रुपमा रहेको नेपालगन्जलाई...
प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री...
मानसरोवर पार्क निर्माणका लागि कोहलपुरमा जग्गा उपलब्ध गराईने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आईतबार भएको सर्वदलिय छलफलबाट रक्षा सामुदायिक वन तथा जनएकता महिला सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर...