संबिधान दिवसको अवसरमा कोहलपुर नगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । नगरपालिकाको कार्यालयबाट निस्किएको प्रभातफेरीले कोहलपुर बजार परिक्रमा गरेको थियो । प्रभातफेरी पछि...
नेपालगन्ज साइक्लिङ्ग क्लबले भोलि संविधान दिवसको अवसर पारेर साइकल यात्रा आयोजना गर्ने भएको छ। क्लबका सदस्य तथा कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार भोलि बिहान ७ बजे धम्बोजि चोकबाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय...
जनता बैक कोहलपुर शाखाले सेवाग्राहीहरुलाई मध्यनजर गर्दै मंगलबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आफ्नो एटिएम संचालनमा ल्याएको छ । कोहलपुर शाखाका प्रमुख रामहरी भण्डारीका अनुसार ‘टाढा–टाढाबाट उपचारकालागि आउने बिरामी र कुरुवाहरुको समस्यालाई मध्यनजर...
सवारी चालकहरुलाई फौजदारी ऐन अन्र्तगत सजाय हुने मुलुकी ऐनको बिरोधमा सवारी चालकहरुले गरेको अनिश्चिकालीन यातायात बन्दका कारण बाँके र बर्दियाको जनजीवन प्रभाबित बनेको छ । बन्दका कारण बाँके र बर्दियाबाट छुटने सबै सवारी साधनहरु सञ्चालनमा आएका छैनन् । बन्दले...
राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने बताएका छन । सोमबार बाँकेका पत्रकारहरुसँग कुरा गर्दै महतोले संविधान संशोधन नभएसम्म संविधान दिवसलाई साझा उत्सवको रुपमा मनाउन नसकिने बताएका हुन । संविधान दिवसको...
संबिधान दिवसको पुर्बसन्ध्यामा कोहलपुर नगरपालिकाले सरसफाई कार्यक्रम गरि मनाएको छ । कोहलपुर नगरपालिकाको अगुवाईमा र्इलाका सरसफाई कार्यक्रममा सुरक्षा निकाय, बिद्यालयका बिद्यार्थी, जनप्रतिनिधी र स्थानियको उपस्थिती रहेको थियो । कोहलपुर नगरपालिकाको...
कोहलपुरमा निर्माण गर्ने भनिएको अटो भिलेजको सोमबार शिलान्यास गरिएको छ । विश्वकर्मा पुजाको दिन पारेर प्रस्तावित अटो भिलेज निर्माणस्थलको शिलान्यास गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादु अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका...
कोहलपुरमा सोमबार अकार मेटल उद्योगको मिडिया साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिति कोहलपुर नगरपालिकाका प्रमुख लुट वहादुर रावतले कोहलपुरका जनतालाई रोजगारी दिने उद्धेश्यले कोहलपुरमा अन्तराष्ट्रिय मान्यता...
नेकपा नेता बामदेव गौतमका लागि विभिन्न निर्वाचन क्षेत्र खाली गराउने चर्चा चलेसँगै यसको प्रतिवाद पनि सशक्तरुपमा भइरहेको छ । गौतमको डोल्पा, रुकुम पूर्व, प्युठान, दैलेखपछि बाँके ३ मा चर्चा चलाइएको छ । यदि यो क्षेत्रमा गौतम आए पुराना बुद्धिजीवी नेता एवं लेखक...
बाँकेको कोहलपुरमा कान्तिपुर ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन्ट प्रा.लि. को शाखा विस्तार गरिएको छ । सोमबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले प्रा.लि. को क्षेत्रिय कार्यालयको उद्घाटन गरेका हुन । सम्पूर्ण यातायात ब्यवसायीहरुलाई...