५ जेष्ठ २०८१, शनिबार
कान्तिपुर ट्रान्सपोर्टको कोहलपुरमा शाखा बिस्तार
  • काँचुली खबर

बाँकेको कोहलपुरमा कान्तिपुर ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन्ट प्रा.लि. को शाखा विस्तार गरिएको छ । सोमबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले प्रा.लि. को क्षेत्रिय कार्यालयको उद्घाटन गरेका हुन ।
सम्पूर्ण यातायात ब्यवसायीहरुलाई लक्षित गर्दै भलाई कोषको शाखा बिस्तार गरिएको शाखाका प्रमुख बिरेन्द्र सिंहले जानकारी दिए । सिंहले समयमै आफ्ना गाडी दर्ता गरी आवश्यक सबै सुविधा उपभोग गर्न यातायात ब्यवसायीहरुलाई आग्रह समेत गरेका छन ।

  • १ आश्विन २०७५, सोमबार १८:१५ प्रकाशित
  • Nabintech